मेगा बैंक र पायोनियर मोटोकर्पबीच अटो लोनसम्बन्धी सम्झौता |
काठमाडौं । मेगा बैंक नेपाल लिमिटेड र पायोनियर मोटोकर्प प्राइभेट लिमिटेडबीच अटो लोनसम्बन्धी सम्झौता भएको छ ।
काठमाडौं । मेगा बैंक नेपाल लिमिटेड र पायोनियर मोटोकर्प प्राइभेट लिमिटेडबीच अटो लोनसम्बन्धी सम्झौता भएको छ ।
काठमाडौं । प्रभु बैंक लिमिटेडले आफ्ना ग्राहकहरूको हितका लागि नयाँ कर्जा योजना ल्याएको छ । बैंकले ५ दिनभित्र १० करोड रुपैयाँसम्म कर्जा दिने योजना ल्याएको हो ।
काठमाडौं । ओम डेभलपमेण्ट बैंक र नेशनल लाइफ इन्स्योरेन्स कम्पनीबीच बैंकासुरेन्स सेवासम्बन्धी सम्झौता भएको छ ।
काठमाडौं (आपास) । महालक्ष्मी विकास बैंकले ८ प्रतिशत बोनस शेयर र ७ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ ।
काठमाडौं (आपास) । कालिका लघुवित्त वित्तीय संस्थाले संस्थाका आएका आफ्ना नवप्रवेशी कर्मचारीका लागि एक दिने अभिमुखीकरण तालीम आयोजना गर्यो ।
काठमाडौं । प्रभु इन्स्योरेन्स र नेपाल मेडिसिटी अस्पतालबीच नगदरहित उपचार सेवासम्बन्धी सम्झौता भएको छ ।
काठमाडौं (आपास) । जनता बैंक नेपाल लिमिटेडले आफ्ना ग्राहकहरूको हितका लागि ‘मेरो तलब खाता’ नामक नयाँ योजना सञ्चालनमा ल्याएको छ ।
काठमाडौं । काबरा ग्रुपले तीन प्रकारका तयारी चाउचाउ उत्पादन गरेर बजारमा ल्याएको छ ।
काठमाडौं (आपास) । स्मार्ट टेलिकम्युनिकेशनले हालै ग्राहक प्रवद्र्धनात्मक योजना सञ्चालन गरेको छ ।
काठमाडौं । कुमारी बैंकमा सञ्चालक परिवर्तन भएका छन् । बैंकका सञ्चालक नरेश दुगडले राजीनामा दिएपछि सञ्चालक परिवर्तन गरिएको हो ।