राष्ट्रिय वाणिज्य बैंकद्वारा १२ लाख सहयोग |
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत भक्तपुर, सूर्यविनायक नगरपालिका वडा न.८ स्थित सिपाडोलमा रहेको मुस्कान सेवा नेपाललाई अनाथ बालबालिकाहरुको निवास प्रबन्ध मिलाउनको लागि १२ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ ।