मजदूरको धम्कीपछि बजाजको गुसिंगालस्थित रात्रिकालीन वर्कशप बन्द |
काठमाडौं । बजाज कम्पनीको ललितपुरको गुसिंगालस्थित रात्रिकालीन वर्कशप बन्द भएको छ । मजदुर युनियनको धम्कीपछि बजाज मोटरसाइकलको नेपाली विक्रेता हंसराज हुलास चन्द एण्ड कम्पनीले उक्त रात्रीकालीन वर्कशप बन्द गरेको हो ।