जेसीबीद्वारा ‘सीआईआई कन्म्याक २०१८’ मा ४ थरीका विश्वस्तरीय सामग्रीहरू सार्वजनिक | काठमाडौंको डिलरसिप भवन उद्घाटन
काठमाडौं । निर्माण सम्बन्धि उपकरण निर्माण गर्ने बिश्वकै अग्रणी कम्पनी जेसीबीले नेपालमा ‘सिआइआई कन्म्याक २०१८’ मा बिभिन्न उपकरणहरु प्रदर्शीत गरेको छ । प्रदर्शन गरिएका ती विश्वस्तरीय तथा उच्च प्रावधिकयुक्त मिशिनहरुले नेपालमा पुर्वाधार निमार्ण सामाग्रीहरुको बढ्दो माग पुरा गर्ने कम्पनीले बिश्वास लिएको छ