नक्कली एटीएम कार्ड बनाउने भारतीय गिरोह रंगेहात पक्राउ |
काठमाडौं । नक्कली एटीएम कार्ड प्रयोग गरी अरूको कार्डबाट पैसा झिक्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं । नक्कली एटीएम कार्ड प्रयोग गरी अरूको कार्डबाट पैसा झिक्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं । ज्योति विकास बैंकले आफ्ना शेयरधनीहरूलाई ८.४५ नगद लाभांश दिने भएको छ । बैंकले गत आर्थिक वर्षको नाफाबाट उक्त लाभांश दिने घोषणा गरेको हो ।
काठमाडौं । बोटलर्स नेपाल र बोटलर्स नेपाल तराईको असोज १५ र १६ गते वार्षिक साधारणसभा हुने भएको छ ।
काठमाडौं (आपास) । एनआईसी एशिया बैंक र एशियन लाइफ इन्स्योरेन्स कम्पनीबीच बैंकासुरेन्स सेवा प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ ।
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई सञ्चालनमा आएको मितिले तीन वर्षभित्र आईपीओ जारी सक्न निर्देशन दिएको छ ।
काठमाडौँ । सेलिया गेट्सको थिङ्क एण्ड ग्रो र्वकशप आज सम्पन्न भएको छ ।
काठमाडौ । नेपाल गुणस्तर तथा नापतौल विभागले ओम ब्राण्डमा ओपीसी र पीपीसी सिमेण्ट उत्पादन गर्दै आइरहेको इण्टरनेशनल सिमेण्ट प्रालिको इजाजतपत्र रद्द गरेको छ ।
काठमाडौं । एनसीसी बैंक लिमिटेडका सञ्चालक विष्णुप्रसाद धितालले हिजोको मितिबाटै लागू हुने गरी राजीनामा दिएका छन् ।
काठमाडौं (आपास) । सञ्चालनको तयारीमा रहेको नेपालको पहिलो पूर्वाधार विकास बैंकको डेपुटी सीईओमा भूपेन्द्र पाण्डे नियुक्त भएका छन् ।
काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले धनुषाको जनकपुर र सिरहाको गोलबजारमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।