हमाद अन्तरराष्ट्रिय विमानस्थलमा डियोर ले पफ्र्युम्स पोडियमको स्थापना |
दोहा, कतार । पफ्र्युमको रुचिबाट प्रेरित, कतार ड्युटी फ्री (क्यूडीएफ) तथा पफ्र्युम्स क्रिश्चियन डियोरले हमाद अन्तरराष्ट्रिय विमानस्थलमा डियोर ले पफ्र्युम्स पोडियमको स्थापना गरेको छ । उक्त पोडियमले ग्राहकहरुलाई आमन्त्रण गर्दै एक नयाँ अनुभव प्रदान गर्नुको साथै डियोरको उत्कृष्ट उत्पादनसँग परिचित गराउने