एनआइसी एसिया बैंकको भिसा कार्डबाट किनमेल गर्दा ५०० रुपैयाँसम्म फिर्ता पाइने |
काठमाडौं । एनआइसी एसिया बैंकले भिसा डेबिट तथा क्रेडिट कार्डबाट हुने खरीदमा क्यास ब्याक दिने अफर सार्वजनिक गरेको छ । बैंकले नेपालभित्र भिसाको सहकार्यमा पिओएस मेसिनमा बैंकको डेबिट वा क्रेडिट कार्ड प्रयोग गर्दा पैसा फिर्ता योजनाको शुरुवात गरेको हो ।