सेञ्चुरी बैंकले पायो कर्पाेरेट क्रिकेट सुपर सिक्सको उपाधि |
काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकल कर्पाेरेट क्रिकेटको उपाधि जितेको छ । पाँचौ सिजनको ʽसेञ्चुरी बैंक कर्पोरेट क्रिकेट सुपर सिक्सʼ को उपाधि बैंकले जितेको हो ।
काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकल कर्पाेरेट क्रिकेटको उपाधि जितेको छ । पाँचौ सिजनको ʽसेञ्चुरी बैंक कर्पोरेट क्रिकेट सुपर सिक्सʼ को उपाधि बैंकले जितेको हो ।
काठमाडौं । लुम्बिनी बिकास बैंक लिमिटेडले वीरगंज आदर्शनगरस्थित आफ्नो व्यापारिक कम्प्लेक्समा रहेको शाखामा एटिएम मेसिन संचालनमा ल्याएको छ ।
काठमाडौं । प्राइमलाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले अर्घाखाँचीमा नयाँ तथा पुराना अभिकर्ताहरुलाई अभिकर्ता तालिम सम्पन्न गरेको छ । तालिम वुटवल शाखा प्रमुख रीता केसी मुख्य प्रशिक्षक र अर्घाखाँची कार्यालय प्रमुख नारायण घिमिरेको सञ्चालन र संयोजकत्वमा सम्पन्न भएको थियो ।
काठमाडौं । प्राइम कमर्सियल बैंकले धनगढी उपमहानगरपालिकामा नयाँ शाखा खोलेको छ । राष्ट्र बैंकका कार्यकारी निर्देशक नारायणप्रसाद पौडेलले शाखा कार्यालय उद्घाटन गरेका छन्। । अब बैंकको कुल शाखा संख्या ६६ पुगेको छ ।
काठमाडौं । पोखरा फाइनान्सले रुपन्देहीको बुटवलस्थित राजमार्ग चौराहामा शाखा खोलेको छ । शाखाको उद्घाटन बुटलव उद्योग बाणिज्य संघका अध्यक्ष खिमबहादुर हमालले गरेका छन्।
काठमाडौं । नेपाल राष्ट्रबैकले बिद्यमान नियम संशोधन गर्दै बिदेशी बिनिमयको काम गरिरहेका बाणिज्य बैकहरुलाई बिदेशी लगानीकर्ताको एजेण्टको रुपमा काम गर्न अनुमति दिएको छ । अबदेखि बिदेशी बित्तिय निकायहरुले नेपाली बैंकहरुलाई एजेन्टका रुपमा नियुक्त गर्न सक्नेछन् ।
काठमाडौं । नबिल बैंकले भिसाकार्ड वाहकलाई लक्षित गरेर ʽनबिल भिसाकार्ड क्यास−ब्याकʼ नामक नबिल भिसाकार्ड प्रवर्धनात्मक नगद फिर्ता योजना शुरु गरेको छ । बैंकले भिसाकार्ड प्रयोगमा १० प्रतिशत नगद फिर्ता योजना ल्याएको छ ।
काठमाडौं । नेपालमा (बजाज आरई) थ्री ह्वीलर (टेम्पु) विक्री गर्ने अधिकृत विक्रेता हंसराज हुलासचंदले बजाज आरई महा टेस्ट ड्राईभ नेपालगंजमा सम्पन्न गरेको छ ।
काठमाडौं । नेपालका लागि टाटा मोटर्सको अधिकृत बिक्रेता सिप्रदी ट्रेडिङले ग्लोबल सर्भिस क्याम्प सञ्चालनमा ल्याएको छ । क्याम्प मंसिर १२ देखि १४ गतेसम्म चल्ने छ । टाटा मोटर्स कमर्सियल गाडीका अन्तरराष्ट्रिय व्यापार प्रमुख रुद्ररुप मैत्रा तथा सिप्रदी ट्रडिङका कार्यकारी अध्यक्ष सिद्धार्थ शमशेर जबराले संयुक
काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनी र देव विकास बैंकबीच बैंकासुरेन्स सेवा सम्वन्धी सम्झौंता भएको छ ।