आईएमई जनरल इन्स्योरेन्स र नेपाल बैंक लिमिटेडबीच सम्झौता |
काठमाडौं । आईएमई जनरल इन्स्योरेन्स लिमिटेड र नेपालको सबैभन्दा पुरानो बैंक नेपाल बैंक लिमिटेडबीच दुर्घटना बीमा तथा औषधोपचार बीमा सेवा प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ ।
काठमाडौं । आईएमई जनरल इन्स्योरेन्स लिमिटेड र नेपालको सबैभन्दा पुरानो बैंक नेपाल बैंक लिमिटेडबीच दुर्घटना बीमा तथा औषधोपचार बीमा सेवा प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ ।
काठमाडौं । काठमाडौंको किर्तिपुरमा सीजी ईलेक्ट्रोनिक्सले आफ्नो नयाँ सीजी डिजिटल मल्टी ब्राण्ड शोरुम सञ्चालनमा ल्याएको छ । कम्पनीले बुधबारदेखि किर्तिपुरको शोरुम सञ्चालनमा ल्याएको हो ।
काठमाडौं । कुमारी बैंक लिमिटेडले एभरेष्ट प्रिमियर लिग टी२० टुर्नामेन्टमा सहभागी टोली ‘चितवन टाइगर्स’ लाई प्रायोजन गरेको छ ।
काठमाडौं । एनआईसी एशिया बैंकले हालै झापाको बिर्तामोड नगरपालिका– ३, बिर्ता बजारमा आफ्नो नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ ।
काठमाडौं । हेलिकोप्टर उद्योगको व्यावसायिक विकास तथा हवाई सुरक्षा अभिवृद्धिमा सहयोग गर्ने उद्देश्यले स्थापना भएको ‘हेलिकोप्टर सोसाइटी अफ नेपाल’को औपचारिक उद्घाटन भएको छ ।
काठमाडौं । बैंकर्स संघले व्यक्तिगत निक्षेपको ब्याजदर तोक्न खुला गरेपछि हिजो मंगलवारबाटै बैंकहरूबीच प्रतिस्पर्धा शुरू भएको छ । आज माछापुच्छ्रे बैंकले मुद्दति निक्षेपको ब्याजदर साढे १२ प्रतिशत पुर्याएको छ ।
काठमाडौं । प्रभु बैंक लिमिटेडले सातवटा भन्सार कार्यालयमा आफ्नो काउण्टर स्थापना गर्ने भएको छ ।
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको आयोजनामा चितवनको सौराहमा ‘बिजनेस समिट २०७५’ सम्पन्न भएको छ ।
काठमाडौं । आजदेखि वाणिज्य बैंकहरूले साढे १२ प्रतिशत ब्याज दिने गरी सार्वजनिक सूचना नै प्रकाशित गरेपछि वित्त (फाइनान्स) कम्पनीहरूको संगठन नेपाल वित्त कम्पनी संघले पनि निक्षेपमा अधिकतम १२ प्रतिशतभन्दा बढी ब्याज दिने पुरानो निर्णयलाई यथावत् राख्ने निर्णय गरेको छ
काठमाडौं । एक्सट्रिम एजुकेशन एण्ड भिसा सर्भिसे्स (निभ्स) ले काठमाडौंमा शाखा बिस्तार गरेको छ । यसले काठमाडौं बागबजारस्थित यति प्लाजाबाट आफ्नो सेवा शुरु गरेको छ । सुरक्षित गन्तब्यसम्म पुग्नका लागि गुणस्तरीय सेवा दिन आफुहरु लागि परेको कम्पनीले जानकारी दिएको छ ।