नेपाल मर्चेण्ट बैंकर्स संघको अध्यक्षमा ध्रुव तिमिल्सिना |
काठमाडौं । नेपाल मर्चेण्ट बैंकर्स संघको अध्यक्षमा ध्रुव तिमिल्सिना निर्वाचित भएका छन् ।
काठमाडौं । नेपाल मर्चेण्ट बैंकर्स संघको अध्यक्षमा ध्रुव तिमिल्सिना निर्वाचित भएका छन् ।
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले ब्याज दरको प्रतिस्पर्धामा लागेर बैंकहरूले सर्वसाधारणको पैसा दुरुपयोग गर्न खोजिरहेको आरोप लगाएका छन् ।
काठमाडौं । नेपाल बैंकर्स संघको कार्यसमिति सदस्यमा तीन जना बैंकर निर्विरोध निर्वाचित भएका छन् । रिक्त तीन सदस्यमा तीन जनाको मात्रै उम्मेदवारी परेकाले साधारणसभाले उनीहरूलाई नै अनुमोदन गरेको हो ।
काठमाडौं । एनएमबी बैंक र नेपाल घरेलु तथा साना उद्योग (एफएनसीएसआई) संगठनबीच वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्ने सहमति भएको छ ।
काठमाडौं । वाणिज्य बैंकहरूले ब्याजदर नबढाउने भद्र सहमतिलाई तोडेर प्रतिस्पर्धामा उत्रिएसँगै उद्योगीहरूको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) ले आपत्ति जनाएको छ ।
काठमाडौं । स्टेम फाउन्डेशन नेपाल र वातावरण विभागको सहकारिता तथा जगदम्बा स्टिल्स्को सहयोगमा आयोजित कार्यक्रममार्फत प्रयोग भईसकेका प्लास्टिकका झोलाबाट मृत सागरको आकृति बनाई विश्व किर्तिमान राख्ने प्रयास सफल भएको छ ।
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको व्यवसाय बृद्धिका लागि रणनीति तय गर्न कर्जा लगानीको दृष्टिकोणले बढि कर्जा लगानी भएका ४८ शाखा कार्यालयका प्रवन्धकहरु सम्मिलित बिजनेस मिट–२०७५ चितवनको सौराहमा सम्पन्न भएको छ ।
काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले अन्तरराष्ट्रिय अपाङ्ग दिवसको उपलक्ष्यमा ई–नेबल नेपाल नामक संस्थालाई प्राकृतिक, भवितब्य वा विविध कारणले हात गुमाएका बालबालिकाहरु लाई चलायमान कृतिम हात निर्माण र जडान गर्न २ लाख रुपैयाँको आर्थिक सहयोग गरेको छ ।
काठमाडौं । ब्याज बढाउने बैंकको सूचीमा सेञ्चुरी कमर्सियल बैंक पनि परेको छ । सो बैंकले आज विज्ञप्ति जारी गर्दै ब्याज दर १३ प्रतिशत पुर्याएको घोषणा गरेको छ ।
काठमाडौं । माछापुच्छ्रे बैंकले एकै पटक ३ नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ ।