इन्धनमा लगाइएको कोटा प्रणाली हट्यो, अब चाहेजति पेट्रोल पाइने |
काठमाडौं । नेपाल आयल निगमले असोज ५ गतेदेखि इन्धन वितरणमा लागू गरेको कोटा प्रणाली हटाएको छ ।
काठमाडौं । नेपाल आयल निगमले असोज ५ गतेदेखि इन्धन वितरणमा लागू गरेको कोटा प्रणाली हटाएको छ ।
काठमाडौं । ल्यावले गुणस्तरहिन खाद्य पदार्थ हो भनेर प्रमाणित गरेमा त्यस्ता व्यवसायीलाई कारबाही गर्नु पर्ने सम्बन्धित क्षेत्रका व्यवसायीहरुले बताएका छन् ।
काठमाडौं । एक पछि अर्को गर्दै बैंकहरुले कर्जाको व्याजदर घटाउन थालेका छन । हाल कर्जाको ब्याजदर घटेर ११ प्रतिशतसम्म आइसकेको बैंकर एशोसिएसनका अध्यक्ष ज्ञानेन्द्र ढुंगानाले जानकारी दिए ।
काठमाडौं । कैलाश विकास बैंकले आइतबार कञ्चनपुरको महेन्द्रनगर, सुर्खेतको वीरेन्द्रनगर तथा छिन्चुमा गरी तीन शाखा स्थापना गरेको छ ।
काठमाडौं । सानिमा जनरल इन्स्योरेन्सले नारायणगढमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।
काठमाडौं । सरकारले हालै जारी गरेको अनिवार्य तथा निःशुल्क शिक्षा विधेयक २०७५ का विभिन्न प्रावधानहरूमा राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएशन नेपाल (एनब्याब्सन) काठमाडौंले आफ्नो गम्भीर असहमति रहेको बताउँदै ज्ञापनपत्र पेश गरेको छ ।
काठमाडौं । अब अमेरिकामा बस्ने कुनै पनि नेपालीले नेपालमा सञ्चालनमा रहेका जुनसुकै बैंकमा पनि सिगे मनी ट्रान्सफरमार्फत सीधै खाता खोली रकम जम्मा गर्न सक्ने भएका छन् ।
काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंकले काठमाडौंको सोल्टी दोबाटो चोकस्थित बाफलमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।
काठमाडौं । मेगा बैंक नेपालले गुल्मीका दुई स्थानमा शाखारहित बैंकिङ सेवा शुरु गरेको छ ।
काठमाडौं । काठमाडौंको थापाथलीमा लागत करिब २ अर्ब रुपैयाँको लागतमा नेपाल राष्ट्र बैंकको अत्याधुनिक भवन बन्ने भएको छ । राष्ट्र बैंकको बैंकिङ कार्यालय थापाथलीमा निर्माण हुन लागेको उक्त भवनको आज गभर्नर डा. चिरञ्जीवी नेपालले शिलान्यास गरेका हुन् ।