एभरेष्ट बैकका कार्डहोल्डरले स्टार हस्पिटलमा छुट पाउने |
काठमाडौ । एभरेष्ट बैक लिमिटेडकका कार्ड होल्डरहरुले स्टार बैंकमा छुट पाउने भएका छन् ।
काठमाडौ । एभरेष्ट बैक लिमिटेडकका कार्ड होल्डरहरुले स्टार बैंकमा छुट पाउने भएका छन् ।
काठमाडौं । अमेरिकाको १५ हजारभन्दा बढि एजेन्ट (आउटलेट) र बिश्व भरी १ सय ३० भन्दा बढि देशहरुमा आफ्नै छुट्टै सञ्जाल भएको सिगे मनी ट्रान्सफर र सिटी एक्सप्रेस मनीे ट्रान्सफरबीच रेमिटान्स सेवा सुरु भएको छ ।
काठमाडौं । आइएमईले २०७५ सालमा मनाइने पर्वहरू दशैं, दीपावली र छठलाई लक्षितगर्दै सेवाग्राहीमूखि प्रवद्र्धनात्मक कार्यक्रम ‘दशैंमा बिस लाख’ योजना सार्वजनिक गरेको छ ।
काठमाडौं । नबिल बैंक लिमिटेड र ग्राण्डी अन्तरराष्ट्रिय अस्पतालबीच स्वास्थ्य सेवामा छुट दिनेसम्बन्धी सम्झौता भएको छ ।
काठमाडौं । टिसिएलले दशैं तिहारको उपलक्ष्यमा २५ प्रतिशत क्यास व्याक अफर ल्याएको छ ।
काठमाडौं । घरायसी सामाग्री विक्री गर्ने प्रतिष्ठित ब्राण्ड गोदरेजले दशै तिहारलाई लक्षित गरेर क्यास व्याक अफर ल्याएको छ ।
काठमाडौं । नेपाल फर्निचर तथा फर्निसिङ संघले आयोजना गरेको फर्निचर तथा फर्निसिङ एक्स्पो (फर्नेक्स २०१८) को ७५ हजारभन्दा बढीले अवलोकन गरेका छन् ।
काठमाडौं । विकासोन्मुख राष्ट्रका बीमा कम्पनी र रि इन्स्योरेन्स कम्पनीको छाता संस्था एशोसिएशन अफ इन्युरर्स एण्ड रि इन्स्योरेन्स अफ डेभलपिङ कन्ट्रिज (एआईआरडीसी) को २१औं सम्मेलन भोलि मंगलवारदेखि काठमाडौंमा शुरू हुँदै छ ।
काठमाडौं । कैलाश विकास बैंकले आइतबार कञ्चनपुरको महेन्द्रनगर, सुर्खेतको वीरेन्द्रनगर तथा छिन्चुमा गरी तीन शाखा स्थापना गरेको छ ।
काठमाडौं । निर्माण व्यवसायीहरूको छाता संगठन नेपाल निर्माण व्यवसायी महासंघको २०औं साधारणसभा नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ ।