भृकुटी मण्डपमा जुत्ताचप्पल दशैं मेला शुरु | उत्पादन लागतमै उपलब्ध गराउने
काठमाडौं । नजिकिँदै गएको दशैंतिहारलगायतका चाडबाडलाई लक्षित गरि जुत्ताचप्पल मेलाको आयोजना गरिएको छ ।
काठमाडौं । नजिकिँदै गएको दशैंतिहारलगायतका चाडबाडलाई लक्षित गरि जुत्ताचप्पल मेलाको आयोजना गरिएको छ ।
काठमाडौं (आपास) । आईएमई लिमिटेड र भरोसा अस्पतालबीच उपचार सेवामा विशेष छुट दिनेसम्बन्धी सम्झौता भएको छ ।
काठमाडौं । ज्योति विकास बैंकको ११औं वार्षिक साधारणसभा असोज २९ गते हुने भएको छ ।
काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले ७१औं वार्षिकोत्सव मनाएको छ । सो अवसरमा कम्पनीले २० वर्ष सेवा अवधि पूरा गर्ने कर्मचारीलाई दीर्घसेवा पदक तथा प्रशंसापत्र प्रदान गरेको छ ।
काठमाडौं । नेपालकै पहिलो तथा निजी स्तरको सबैभन्दा ठूलो सिमेन्ट उत्पादन मारुती सिमेन्टले अन्तरराष्ट्रिय स्तरको मापदण्ड प्राप्त गरेको छ ।
काठमाडौं (आपास) । साइन रेसुंगा डेभलपमेण्ट बैकले २ स्थानमा नयाँ शाखा विस्तार गरेको छ । बैंकले रुपन्देहीको देवदह नगरपालिकाको खैरेनी र शुद्घोधन गाउँपालिकाको फर्साटिकरमा नयाँ शाखा कार्यालय स्थापना गरी कारोबार शुभारम्भ गरेको हो ।
काठमाडौं । सिद्धार्थ बैंकले देशका विभिन्न ३ स्थानमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले सप्तरीको राजविराज, रुपन्देहीको मणिग्राम र सौराहा फर्साटिकरमा नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको हो ।
काठमाडौं । नारायणी डेभलपमेन्ट बैंक पुनः सञ्चालनमा ल्याउन सम्पुर्ण तयारी पुरा भएको छ । चितवनमा कार्यक्षेत्र रहेको सो बैंकले पुनः सञ्चालनका लागि राष्ट्र बैंक समक्ष निवेदन दिएको हो ।
काठमाडौं । मुक्तिनाथ विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कर्णाली प्रदेश पर्यटकीय तथा सांस्कृतिक संरक्षण केन्द्र कालिकोटलाई सहयोग गरेको छ ।
काठमाडौं । अमेरिकाको १५ हजारभन्दा बढि एजेन्ट (आउटलेट) र बिश्व भरी १ सय ३० भन्दा बढि देशहरुमा आफ्नै छुट्टै सञ्जाल भएको सिगे मनी ट्रान्सफर र सिटी एक्सप्रेस मनीे ट्रान्सफरबीच रेमिटान्स सेवा सुरु भएको छ ।