पोखरा फाइनान्सको निःशुल्क आँखा शिविर सम्पन्न |
काठमाडौं । पोखरा फाइनान्स लिमिटेडले मंसिर २९ गते शनिवार निःशुल्क आँखा शिविर सम्पन्न गरेको छ । उक्त शिविर हिमालय आँखा अस्पताल, घारीपाटन पोखराको प्राविधिक सहयोगमा गोरखा, पालुङगटार स्थित श्री भवानी माविको प्राङगणमा १ दिने निःशुल्क आँखा शिविर कार्यक्रम सम्पन्न गरेको हो ।