स्टक क्लियरेन्स मेलामा दशैंको सामान किन्नेको भिड, सस्तोमा प्रतिष्पर्धा |
कठमाडौं । दशैंमा एकै छानामुनी सामान किन्न आउनेहरुको भिड भृकुटीमण्डप स्थित स्टक क्लियरेन्स एक्स्पोमा देखिएको छ ।
कठमाडौं । दशैंमा एकै छानामुनी सामान किन्न आउनेहरुको भिड भृकुटीमण्डप स्थित स्टक क्लियरेन्स एक्स्पोमा देखिएको छ ।
काठमाडौं । अनलाइन मार्केट, दराजले नयाँ प्रविधिमा आधारित नयाँ एप आज असोज १३ गते देखि सार्वजनिक गर्दैछ । नयाँ एप पुरानोलाई अपडेट गरेर वा गुगलप्ले तथा एप स्टोरबाट डाउनलोड गरेर उपयोग गर्न सकिनेछ ।
काठमाडौं (आपास) । गत वर्षको असोज महिनादेखि आफ्नो व्यवसाय शुरू गरेको ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड दोस्रो वर्षमा प्रवेश गरेको छ ।
काठमाडौं (आपास) । मुक्तिनाथ विकास बैंक लिमिटेडले देशैभर आफ्ना शाखा सञ्जालहरु विस्तार गर्ने क्रममा सिरहाको लहान, गोलबजार र मिर्चैया तथा सर्लाहीको लालबन्दीमा गरी चारवटा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ ।
काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले दुुईवटा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । कम्पनीले धनकुटामा धनकुटा उपशाखा र अछाममा अछाम उपशाखा सञ्चालनमा ल्याएको हो ।
काठमाडौं । सूचना प्रविधिको प्रयोग मार्फत सहज र सुलभ रुपमा आम नागरिक सम्म सजिलै बैंकिङ्ग पहुच पु¥याउने उद्देश्यले जनता बैंक नेपाल लिमिटेडले अन लाइनबाट खाता खोल्ने सुविधा संचालनमा ल्याएको छ ।
काठमाडौं । शैक्षिक कर्जाका लागि प्रतीक्षारत नेपालका शैक्षिक बेरोजगारहरूले अब कुर्ने समय सकिएको छ । उनीहरूले कुनै पनि वित्तीय संस्थाबाट शैक्षिक कर्जा लिई आफ्नै व्यवसाय गरी रोजगार बन्ने अवसर प्राप्त भएको छ ।
काठमाडौं (आपास) । सिन्धु विकास बैंक लिमिटेड र नेपाल लाइफ इन्स्योरेन्स कम्पनीबीच बैंकासुरेन्स सेवासम्वन्धी सम्झौता भएको छ ।
काठमाडौं । नेपालमा सञ्चालन भएको २१ औं विकासशिल राष्ट्रहरुको बिमा तथा पुर्नबिमा कम्पनीहरुको सम्मेलन सम्पन्न भएको छ । आगामी २२ औ सम्मेलन सन् २०२० मा घानामा गरिने निर्णय सहित सम्मेलन समाप्त भएको हो ।
काठमाडौं । ‘सयौँ सम्बन्धको कयौँ भावना’ भन्ने नयाँ शीर्षक दिएर कोकाकोलाले नयाँ योजना ‘मन खोलौ कोकसँग’ सार्वजनिक गरेको छ ।