बैंकर्स संघले डाक्यो आकस्मिक बैठक | राष्ट्र बैंकका अधिकारीको पनि उपस्थिति, फेरि अर्को भद्र सहमति हुँदै
काठमाडौं । नेपाल बैंकर्स संघले हाल वाणिज्य बैंकहरूबीच चलिरहेको ब्याज प्रतिस्पर्धालाई रोक्न आज बिहीवार हिउँसो आकस्मिक बैठक डाकेको छ ।
काठमाडौं । नेपाल बैंकर्स संघले हाल वाणिज्य बैंकहरूबीच चलिरहेको ब्याज प्रतिस्पर्धालाई रोक्न आज बिहीवार हिउँसो आकस्मिक बैठक डाकेको छ ।
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र नेपाल पुनर्बीमा कम्पनी लिमिटेड (नेपाल रि) बीच पुनर्बीमासम्बन्धी सम्झौता भएको छ ।
काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले आफ्नो ग्राहकहरुको सेवामा थप विस्तार गर्ने उदेश्यले चितवनको नारायणगढ शाखा, बेलचोकमा पुस ३ गतेबाट एटीएम सेवा संचालनमा ल्याएको छ ।
काठमाडौं । सिभिल बैंक लिमिटेडले जीवन वीमा सेवालाई विस्तार गर्ने उद्देश्यले ज्योती लाईफ इन्स्योरेन्ससंग सम्झौता गरेको छ । उक्त सम्झौता पत्रमा सिभिल बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ र ज्योती लाईफ इन्स्योरेन्सका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत प्रकाश खत्रीले हस्ताक्षर गरेका हुन
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र ब्लू क्रस हस्पिटल प्रालि त्रिपुरेश्वरबीच बैंकका ग्राहकहरु लाई हस्पिटलको सेवा शुल्कमा विशेष छुट दिने सम्बन्धी सम्झौता भएको छ ।
काठमाडौं । अस्ट्रेलियामा उच्च शिक्षा अध्ययन गर्न इच्छुक विद्यार्थीलाई लक्षित गर्दै शुक्रबार काठमाडौंमा ‘अस्ट्रेलियन एजुकेशन ग्रान्ड सेमिनार–२०१८’ आयोजना हुने भएको छ । एस्टयुट एजुकेशन नेटवर्कको आयोजनमा सो सेमिनार हुन लागेको हो ।
काठमाडौं । क्यास्ट्रोल लुब्रिकेन्ट्सले नेपाल अटो मेकानिक्स व्यवसायी संघको नयाँ कार्यसमितिलाई बधाई तथा शुभकामना दिएको छ । एक कार्यक्रमको आयोजना गरेर क्यास्ट्रोल लुब्रिकेन्टको नेपालका लागि आधिकारिक वितरक नेपाल ओभरसिज ट्रेडिङ कन्सर्नका म्यानेजिङ डाइरेक्टर ज्ञानप्रसाद कर्माचार्यको समूहले संघको नयाँ कार्
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले पाल्पा जिल्ला रिब्दिकोट गाउँपालिका वडा नं ७ मैनादी मा रहेको श्री प्रभात माध्यमिक विद्यालयलाई दुई लाख रुपैयाँको आर्थिक सहयोग उपलब्ध गराएको छ ।
काठमाडौं । एलआईसी नेपाल ‘बेस्ट ब्राण्ड लिडरशिप अवार्ड–२०१८’ बाट सम्मानित भएको छ । सीएमओ एशिया नामक संस्थाले काठमाडौंमा आयोजित कार्यक्रममा नेपालको लाइफ इन्स्योरेन्स कम्पनीहरु मध्येमा एलआईसी नेपाललाई ‘बेस्ट ब्राण्ड लिडरशिप अवार्ड–२०१८’ बाट सम्मान गरेका हो ।
काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले ʽआजको आवश्यकता, विद्यार्थीहरुमा वित्तीय साक्षरताʼ भन्ने मुल आशयले २१५ औ वित्तीय साक्षरता कार्यक्रम सत्यनारायण माध्यमिक विद्यालय, विराटनगरमा सम्पन्न गरेको छ ।