सेञ्चुरी बैंक र सुमेरु अस्पतालबीच सम्झौता |
काठमाडौं । सेञ्चुरी बैंक रसुमेरु अस्पतालबीच विभिन्न सेवा सुविधामा छुटदिनेसम्बन्धी सम्झौता भएको छ ।
काठमाडौं । सेञ्चुरी बैंक रसुमेरु अस्पतालबीच विभिन्न सेवा सुविधामा छुटदिनेसम्बन्धी सम्झौता भएको छ ।
काठमाडौं । महालक्ष्मी विकास बैंकले कास्की र पर्सामा शाखा विस्तार गरेको छ । कास्कीको सिसुवा शाखाको उद्योग वाणिज्य संघ कास्कीका अध्यक्ष कृष्णहरी भण्डारीले उद्घाटन गरेका छन । त्यस्तै पर्साको श्रीपुर शाखाको विरगंज महानगरपालिकाका मेयर विजय सरावगीले उद्घाटन गरेका हुन ।
काठमाडौं । सरकारले यसवर्ष सार्वजनिक बिदा कटौती गरे सँगै बैंकहरु ५ दिन मात्रै बन्द हुने भएका छन् । अघिल्लो वर्ष ८ दिन दशैं बिदा भएको थियो । अन्य सार्वजनिक बिदा कटौतीसँगै बैंकहरु पनि अघिल्लो वर्षको तुलनामा ३ दिन कम बन्द हुने भएका हुन ।
काठमाडौं । अमेरिकी डलरसँग भारतीय रुपैयाँ (भारु) सँग कमजोर हुँदा यसको असर नेपाली रुपैयाँमा परेको छ । नेपाली रुपैयाँ अमेरिकी डलरसँग आज अहिलेसम्मकै कमजोर भएको छ ।
काठमाडौं । नेपाल बैक लिमिटेडले आगामी ८२औं वार्षिकोत्सवका उपलक्ष्यमा आफ्ना ग्राहकलाई थप सुविधा उपलब्ध गराउने क्रममा चिप बेस्ड भिसा डेबिट कार्ड सञ्चालनमा ल्याएको छ ।
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा फाइनान्स कम्पनीहरूलाई निक्षेप लगानीको अफर गरेको छ ।
काठमाडौं । आइएमई ग्रुप अन्तर्गत संचालित ‘आइएमई डिजिटल’ द्वारा प्रवद्र्धित ‘आइएमई पे’ ले दशैंमा आफन्तसँगको भेटघाटलाई सुलभ र सहज तुल्याउन हवाई टिकट स्किम सार्वजनिक गरेको छ ।
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले काठमाडौंको कमल पोखरीमा सञ्चालनमा ल्याएको व्यावसायिक भवन सिटी सेण्टरमा गत शुक्रवारदेखि ʽसिटी सेण्टर सेलेब्रेशन : दशैं तथा तिहार उत्सव २०७५ʼ सञ्चालन भएको छ ।
काठमाडौं । आमन्त्रण स्पाले सन् २०१७ देखि एलेमीज् ब्रान्डको विक्री बितरण गर्दै आइ रहेको छ । यो ब्रिटिस स्कीन केयर ब्राण्ड हो । यसले स्कीन केयर ब्राण्ड अन्तर्गत थुप्रै अवार्डहरु जितेको छ ।
काठमाडौं । माछापुच्छ्रे बैंक र नेशनल बैंकिङ इन्ष्टिच्युट (एनबीआई) बीच आगामी एक वर्षका लागि विभिन्न तालीम कार्यक्रम सञ्चालन गर्नेसम्बन्धी सम्झौता भएको छ ।