गण्डकी विकास बैंक नयाँ शाखा कलंकीमा |
काठमाडौं । गण्डकी विकास बैंक लिमिटेडले काठमाडौं महानगरपालिका– १४, कलंकीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । उक्त नयाँ शाखाको सञ्चालनसँगै अब गण्डकी विकास बैंकका जम्मा शाखा संख्या ७७ वटा पुगेको छ ।
काठमाडौं । गण्डकी विकास बैंक लिमिटेडले काठमाडौं महानगरपालिका– १४, कलंकीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । उक्त नयाँ शाखाको सञ्चालनसँगै अब गण्डकी विकास बैंकका जम्मा शाखा संख्या ७७ वटा पुगेको छ ।
काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनी नेपाल (जीआईसी नेपाल) र मुक्तिनाथ विकास बैंकबीच बैंकासुरेन्स सेवा प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ ।
काठमाडौं । नबिल बैंक र नेपाल क्यान्सर अस्पताल र अनुसन्धान केन्द«बीच हालै उपचार सेवामा छुट दिनेसम्बन्धी सम्झौता भएकोे छ ।
काठमाडौं । सिद्धार्थ बैंक लिमिटेड र हिमाल डेण्टल हस्पिटल एण्ड इन्ष्टिच्युट अफ डेण्टल साइन्सबीच दाँतको उपचार सेवामा छुट दिनेसम्बन्धी सम्झौता भएको छ ।
काठमाडौं । सिन्धुपाल्चोक जिल्लाको मेलम्चीमा कृषि विकास बैंकले एटीएम सेवा शुरु गरेको छ । उक्त सेवाको बैंकका प्रमुख कार्यकारी अधिकृत लीलाप्रकाश सिटौला र मेलम्ची नगरपालिकाका नगर प्रमुख डम्बरबहादुर अर्यालले संयुक्त रूपमा उद्घाटन गरेका हुन् ।
काठमाडौं । सेञ्चुरी बैंक रसुमेरु अस्पतालबीच विभिन्न सेवा सुविधामा छुटदिनेसम्बन्धी सम्झौता भएको छ ।
काठमाडौं । बैंकिङ कसुरमा दोषी ठहरिएका तत्कालिक किष्ट बैंकका प्रबन्ध सञ्चालक कमलप्रसाद ज्ञवाली पक्राउ परेका छन् ।
काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले ५ वटा नयाँ शाखा तथा उपशाखाहरु सञ्चालनमा ल्याएको छ । कम्पनीले महेन्द्रनगरमा शाखा कार्यालय तथा बेलौरी, लम्की, फिदिम र ईलाम उपशाखा कार्यालय सञ्चालनमा ल्याएको हो ।
काठमाडौं, असोज १८ । महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्नो सेवा देशभर विस्तार गर्दै लाने क्रममा कास्की जिल्ला, पोखरा लेखनाथ महानगरपालिका वडा नं ३०, स्थित सिसुवा शाखा तथा पर्सा जिल्ला, विरगंज महानगरपालिका वडा नं १२, स्थित, श्रीपुर शाखा सञ्चालन गरेको छ ।
काठमाडौं । नेपाल राष्ट्र बैंक विदेशी विनिमय व्यवस्थापन विभागले हालै एक रेमिट्यान्स कम्पनीको लाइसेन्स खारेज गरेको छ । केन्द्रीय बैंकको उक्त विभागले जिनियस एक्सप्रेस रेमिट नेपाल प्रालिको लाइसेन्स खारेज गरेको हो ।