मध्य त्रिशूली गंगा र प्राधिकरणबीच पीपीए | आगामी पाँच वर्षमा उत्पादन शुरू गर्ने, लागत रू. ५ अर्ब १२ करोड
नुवाकोट । नुवाकोटमा निर्माणाधीन मध्य त्रिशूली गंगा जलविद्युत् आयोजना र नेपाल विद्युत् प्राधिकरणबीच हालै विद्युत् खरीद विक्रीसम्बन्धी सम्झौता (पीपीए) भएको छ ।