आइएमईको ‘दशैंमा बीस लाख योजना’को दोस्रो विजेता घोषणा, बिजेन्द्रले एक लाख जिते |
काठमाडौं । इन्टरनेशनल मनी एक्सचेन्ज (आइएमई) ले २०७५ सालको दशैं, तिहार र छठलाई लक्षित गर्दै ल्याएको सेवामुखी कार्यक्रम ‘दशैंमा बीस लाख’ योजना अन्तर्गत दोस्रो महिनाको विजेता घोषणा गरेको छ ।