क्लियरिङ हाउसको कनेक्ट आईपीएस ई-पेमेन्ट प्रणालीमा नबिल बैंक पनि आवद्ध |
काठमाडौं । नेपाल क्लियरिङ हाउसले संचालनमा ल्याएको कनेक्ट आईपीएस ई-पेमेन्ट प्रणालीमा नबिल बैंकपनि आबद्ध भएको छ । बैंकले जारी गरेको प्रेस बिज्ञप्ती अनुसार बैंकका ग्राहकले यस प्रणालीबाट अनलाईन कारोबार गर्न सक्नेछन् ।