अब यात्रुको मृत्यु भएमा १० लाख, स्पाइनल र हेड इञ्जुरीलाई १५ लाखको बीमा |
काठमाडौं । अब सवारी दुर्घटनामा परेर मृत्यु भएमा उसको आश्रित परिवारले १० लाख रुपैयाँँबराबरको बीमा रकम पाउने भएका छन् ।
काठमाडौं । अब सवारी दुर्घटनामा परेर मृत्यु भएमा उसको आश्रित परिवारले १० लाख रुपैयाँँबराबरको बीमा रकम पाउने भएका छन् ।
काठमाडौं । आशा लघुवित्त वित्तीय संस्थाले एकै दिन थप चार वटा शाखा कार्यालयहरु स्थापना गरी कारोबार शुरु गरेको छ ।
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले प्रदेश नं १ को प्रादेशिक कार्यालय बिराटनगरमा स्थापना गरेको छ ।
काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले ओखलढुङ्गाको सुनकोशीमा शाखा खोलेको छ ।
काठमाडौं । प्रभु बैंकले आज शनिवारदेखि गोरखा जिल्लामा अर्को नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले बारपाक सुलीकोट गाउँपालिका– १ स्थित बारपाकमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो ।
काठमाडौँ । अबदेखि एलजी टीभीले ग्राहकहरूको मागलाई दृष्टिगत गरी हरेक टीभीमा २ वर्षको पूरा वारेण्टी दिने भएको छ ।
काठमाडौं । आईएमएस ग्रुपले नेपालमा ह्युमीडीफायर ब्रान्ड क्रेन (एचबीसी) का उत्पादनहरु बजारमा ल्याएको छ । कम्पनीको नेपालका लागि आधिकारिक वितरक रहेको आईएमएसले उक्त ब्रान्डका एयर प्युरीफायर, टावर फ्यान, हिटर लगायतका उत्पादन नेपाली बजारमा ल्याएको हो ।
काठमाडौं । बीमा कम्पनीका अभिकर्ताहरूले अब तालिमका नाममा विदेश भ्रमणको अवसर नपाउने भएका छन् ।
काठमाडौं । सरकारले निर्यातजन्य स्वदेशी उत्पादनलाई दिँदै आएको अनुदानमा वृद्धि गरेको छ ।
काठमाडौं । मोबाईल भुक्तानी सेवाप्रदायक ‘खल्ती’ र अन्लाईनबाट रेस्टुरेन्टहरुमा पाइने खाना अर्डर लिने र डेलिभरी गर्ने कम्पनी ‘फुडमान्डु’ ले रणनीतिक साझेदारीको घोषणा गरेका छन् ।