सिन्धु विकास बैंक र फिनिक्स क्यापिटलबीच सम्झौता | अबदेखि सिन्धु विकास बैंकको सेवा र सुविधा कर्जा बजार डट कमबाट पनि
काठमाडौं । सिन्धु विकास बैंक लिमिटेड र फिनिक्स क्यापिटलबीच ग्राहक निर्माण तथा कर्जा सहजीकरणसम्बन्धी सम्झौता भएको छ ।
काठमाडौं । सिन्धु विकास बैंक लिमिटेड र फिनिक्स क्यापिटलबीच ग्राहक निर्माण तथा कर्जा सहजीकरणसम्बन्धी सम्झौता भएको छ ।
काठमाडौं । मुक्तिनाथ विकास बैंकले कोटेश्वर पब्लिक स्कुललाई सहयोग प्रदान गरेको छ । बैंकले आफ्नो १३औं वार्षिकोत्सवको अवसर पारेर सहयोगस्वरुप स्टेशनरी सामग्री प्रदान गरेको हो ।
काठमाडौं । अबदेखि सिटिजन्स बैंकको खाता घरमै बसेर खोल्न सकिने भएको छ । त्यसका लागि बैंकले सरल, सहज र सुरक्षित तरिकाबाट बैंक खाता खोल्न नयाँ अनलाइन सेवा सञ्चालनमा ल्याएको हो ।
काठमाडौं । अब ‘ख’ वर्गका विकास बैंक र ‘ग’ वर्ग फाइनान्स कम्पनीहरूले अर्कोे प्रदेशमा शाखा संचालन गर्न नपाउने भएका छन् । नेपाल राष्ट्र बैंकले एक परिपत्र जारी गरेर यदि यी दुई वित्तीय संस्थाहरूको शाखा अन्य वा अर्को प्रदेशमा भए २०७७ असारमसान्तसम्म बन्द गरिसक्नु पर्ने व्यवस्था राष्ट्र बैंकले गरेको हो । अह
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले भिसा कार्ड संजालबारे दुई योजना सार्वजनिक गरेको छ । बैंकले ʽसन्डे फनडेʼ र ʽवाह ओइनस्डेʼ नामका दुई योजना सार्वजनिक गरेको हो ।
काठमाडौं । राष्ट्रिय बाणिज्य बैंकले रिडीमा नयाँ शाखा बिस्तार गरेको छ । बैंकले रिडी बजारमा खोलेको नयाँ शाखासँगै बाणिज्य बैंकको शाखा संख्या २ सय १० पुगेको छ । रिडी शाखाको परराष्ट्र मन्त्री प्रदिपकुमार ज्ञवालीले उद्घाटन गरेका छन् ।
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले प्रदेश नं २ को प्रादेशिक कार्यालय वीरगञ्जको आदर्शनगरमा स्थापना गरेको छ । बैंकका प्रमुख प्रशासकीय अधिकृत उमंग शर्माले पुस १५ गते आइतबार उक्त शाखा सञ्चालनमा ल्याइएको बताए ।
काठमाडौं । नेपालको पर्यटन क्षेत्रमा रहेका दुईवटा संस्था मर्ज हुने भएका छन् । पर्यटनका दुई संस्था सोसाइटी अफ टूर एण्ड ट्राभल अपरेटर्स नेपाल (सोट्टो) र नेपाल एशोसिएसन अफ टूर एण्ड ट्राभल एजेण्ट्स (नाट्टा) मर्ज हुने भएका हुन् ।
भारतको उत्तराखण्ड हाइकोर्टले बाबा रामदेवको दिव्य फार्मेसीलाई आफ्नो मुनाफामध्ये २ करोड भारु स्थानीय किसान र समुदायमा बाँड्नका लागि आदेश दिएको छ ।
काठमाडौं । आईएमई ग्रुपका अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको सहभागिताले मात्र देशको चौतर्फी विकासमा मुख्य भूमिका खेल्ने बताएका छन् ।