प्रभु बैंकको नयाँ शाखा काठमाडौंको थानकोटमा |
काठमाडौं । प्रभु बैंकले हालै चन्द्रागिरी नगरपालिकाको थानकोटमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । उक्त शाखाको बागमती डिलर्स एशोसिएशनका अध्यक्ष अच्युतबहादुर खड्काले उद्घाटन गरेका हुन् ।
काठमाडौं । प्रभु बैंकले हालै चन्द्रागिरी नगरपालिकाको थानकोटमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । उक्त शाखाको बागमती डिलर्स एशोसिएशनका अध्यक्ष अच्युतबहादुर खड्काले उद्घाटन गरेका हुन् ।
काठमाडौं । पेट्रोल डिजेल र ग्यासको मूल्य अब छठसम्म नबढ्ने भएको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले चाडपर्वको अवसरमा पेट्रोलियम पदार्थको मूल्य नबढाउन नेपाल आयल निगमलाई निर्देशन दिएका छन् ।
काठमाडौं । आईएमई ग्रुपअन्तर्गत सञ्चालित आईएमई लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्ष (आव) को पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।
काठमाडौं । आगामि मंसिर ६ गते देखि ९ गतेसम्म विल्डिङ एण्ड कन्स्ट्रक्सन एक्स्पो आयोजना हुने भएको छ । काठमाडौको भृकुटीमण्डपमा आयोजना हुने एक्स्पोमा देशका सबै भौगोलिक क्षेत्र अनुसार सिप, प्रविधि र निर्माण सामाग्री प्रदर्शनमा राखिने बताइएको छ ।
काठमाडौं । झापाको बिर्तामोडस्थित एनएमबी बैंकको शाखाबाट आज एक व्यक्तिको १७ लाख रुपैयाँ लुटिएको छ । अपराह्न झोलामा रकम लिएर बैंक आएका गुरुङ काउण्टर अगाडि जम्मा गर्न भौचर भर्दै गर्दँ एक व्यक्ति झोला बोकेर भागेको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी निरीक्षक होम अधिकारीले जानकारी दिएका छन् ।
काठमाडौं । फ्लोरिकल्चर एशोसिएसन नेपालले गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी आयोजना गर्ने भएको छ । गोदावरी फूलको व्यवसायीक विकास, बिस्तार तथा प्रबद्र्धन गर्ने उदेश्यले गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी यहि कार्तिक १५ देखि १८ गतेसम्म ४ दिन जावलाखेलको खेल मैदान, ललितपुरमा आयोजना हुने भएको छ ।
काठमाडौं । एनआईसी एशिया बैंकले शाखा बिस्तारको काम लाई निरन्तरता दिएको छ । बैंकले आइतबार आफ्नो नयाँ शाखा संचालनमा ल्याएको हो ।
काठमाडौं । रिसाइकिलिंग र फोहोर व्यवस्थापनमा कोकाकोलाले नेपालमा आफ्नो पीईटी बोतल पुनःप्राप्ति परियोजनाको विस्तार गर्ने भएको छ ।
पोखरा । दक्षिण एसियाकै सबैभन्दा ठुलो तथा संसारकै सबैभन्दा छिटो वृद्धी दर भएको ओयोको होटेल श्रृंखलाले पोखरामा होटेल स्नोल्याण्डको उद्धघाटनसँगै आफ्नो विशिष्ठ कोठाहरुको सङ्ख्या ५०० पुर्याएको छ ।
काठमाडौं । सहयोगी विकास बैंक लिमिटेडले सञ्चालनको १५ वर्ष पूरा गरी १६औं वर्षमा प्रवेश गरेको छ । यस दौरान बैंले ११ स्थानमा शाखा विस्तार गरी सर्वसाधारणलाई वित्तीय सेवा प्रदान गर्न सफल भएको छ ।