गणितीय सुत्राधारमा ‘अवाकस’ : मेन्टलम्याथ सँगसँगै बालबालिकाको समग्र क्षमता अभिवृद्धिका लागि महत्त्वपूर्ण !
काठमाडौं । पछिल्लो समय बालबालिकाहरू मोबाइल फोन तथा विभिन्न सामाजिक सञ्जालहरूमा बरालिरहदाँ उनिहरूका विभिन्न क्रियटिभ गतिविधिहरूलाई मद्दत गर्न एलरोज एजुकेशनले ‘अवाकस’ कोर्षलाई अगाडि ल्याएको छ […]