ईम्बार्क कलेजमा उच्च शिक्षाको रूपान्तरणमा ट्रान्सनेसनल एजुकेसनको भूमिकाबारे गोलमेच छलफल
काठमाडौं । नेपालको उच्च शिक्षामा सुधारका लागि बेलायती उत्कृष्ट अभ्यासहरूलाई अबलम्बन गरी शैक्षिक सुधारका रणनीतिहरूबारे छलफल गर्न बुधबार इम्बार्क कलेज पुल्चोकले गोलमेच सम्मेलन गरेको छ […]