दोस्रो नेपाल ट्रेड समिट फागुन १७ र १८ गते हुँदै |
काठमाडौँ । यहीँ फागुन १७ र १८ गते काठमाडौंमा नेपाल ट्रेड समिट हुने भएको छ । नेपालमा स्टिल, सिमेन्ट र कोइला क्षेत्रको सम्भावना र चुनौतीबारे छलफल गर्न भारतको स्टिलमिन्ट ग्रुपले समिट आयोजना गरेकोे हो ।
काठमाडौँ । यहीँ फागुन १७ र १८ गते काठमाडौंमा नेपाल ट्रेड समिट हुने भएको छ । नेपालमा स्टिल, सिमेन्ट र कोइला क्षेत्रको सम्भावना र चुनौतीबारे छलफल गर्न भारतको स्टिलमिन्ट ग्रुपले समिट आयोजना गरेकोे हो ।
काठमाडौं । केबलकारसँग सम्बन्धित सम्भावित दुर्घटनाहरूलाई दृष्टिगत गरी सोको पूर्व तयारी स्वरूप नेपाली सेनाले ‘केबलकार उद्धार अभ्यास’ सञ्चालन गरेको छ । चन्द्रागिरि हिल्स् लिमिटेडसँग सहकार्य गरी सोमबार सेनाले थानकोटमा अभ्यासको आयोजना गरेको हो ।
काठमाडौं । दि नेपाल डिस्टीलरिजको उत्कृष्ट उत्पादन ‘खुकुरी रम’ले खेल प्रबर्द्धनका लागि सहकार्यको अभ्यासलाई निरन्तरता दिंदै आएको छ । पछिल्लो समय खुकुरी रमले खेलहरुको प्रबर्द्धन र खेलाडीहरुको मनोबल वृद्धिका लागि विभिन्न लिग तथा इभेन्टहरुमा सहकार्यको अभ्यास सुरु गरेको हो ।
काठमाडौं । आइएमई पे र डेली ग्रोसरी सुपरमार्केटवीच एक समझदारी पत्रमा हस्ताक्षर भएको छ । सम्झौता अनुसार ग्राहकहरूले हरेक दिन आइएमई पेको भिसा कार्ड प्रयोग गरी डेली ग्रोसेरीमा किराना सामानहरू खरिद गर्दा १०% छुट (एक पटकमा अधिक्तम २०० रुपैयाँसम्म) प्राप्त गर्न सक्नुहुनेछ ।
काठमाडौं । शेर्पा आउटडोरको केटीएम सिटीले काठमाडौंको बुद्ध मलमा नयाँ आउटलेट सञ्चालनमा ल्याएको छ । देशभर आउटलेट विस्तार गर्ने योजना अनुसार बुद्ध मल माछापोखरीमा नयाँ आउट सञ्चालनमा आएको हो । बुद्ध मलमा खोलिएको केटीएम सिटीको २५ औं आउटलेट हो ।
काठमाडौं । प्यासिफिक एशिया ट्राभल एशोसियसन (पाटा) नेपाल च्याप्टरले असीमित रचनात्मकता, स्थानीय सामग्रीको प्रयोग तथा स्वास्थ्य र दिगोपन पक्षलाई आत्मसाथ गर्दै “समसामयिक नेपाली पकवान“ शीर्षकमा जनवरी ७ तारेखका दिन राजधानीको रविभवनस्थित नाथम कलेजमा युवा सेफ प्रतियोगिता सम्पन्न गरेको छ ।
काठमाडौं । नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवाबाट अन्तर्राष्ट्रिय गन्तब्यको टिकट काट्नेको संख्या बढ्दै गएको छ ।
काठमाडौं । गोरखाको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरसम्म पुग्ने मनकामना केबलकार आजदेखि पुनः सञ्चालनमा आएको छ । बिद्युत आपूर्तिमा भएको समस्याका कारण प्यानलबोर्डमा क्षति पुगेर बन्द भएको केबलकार ११ दिनपछि नियमित सञ्चालनमा आएको हो ।
काठमाडौं ।अल्फा बिटाले आफ्नो स्थापनाको ३२ वर्ष पुरा भएको अवसरमा वार्षिकोत्सव अफर ल्याएको छ ।