प्रोस्टेट सम्बन्धी समस्या भएकालाई नर्भिकमा विशेष छुट
काठमाडौं । यसवर्षको विश्व स्वास्थ्य दिवस(वर्ल्ड हेल्थ डे)को अवसर पारेर थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलले प्रोस्टेट ग्रन्थीको समस्या भएका बिरामीलक्षित विशेष अभियान सञ्चालनको घोषणा गरेको छ […]