रंगशाला निर्माणमा क्रममा कतारमा एक नेपालीको मृत्यु |
काठमाडौं । कतारमा रंगशाला निर्माणमा खटिएका एक नेपालीको मृत्यु भएको छ ।
काठमाडौं । कतारमा रंगशाला निर्माणमा खटिएका एक नेपालीको मृत्यु भएको छ ।
काठमाडौं । यमनमा बालबालिका चढेको बसमाथि हवाई आक्रमण हुँदा कम्तीमा २९ जनाको ज्यान गएको छ भने ३० जना घाइते भएका छन् ।
जापानमा कामदारहरुको अत्यधिक अभाव हुदै गएको सरकारी निकायबाटै शुक्रबार घोषणा भएको छ । सरकारले सार्वजनिक गरेको बार्षिक श्वेतपत्रमा विगत दुई दशकदेखि मुलुकमा कामदारको अभाव हुँदै गएको र त्यो क्रम पछिल्लो समयमा थप बढेको उल्लेख छ ।
काठमाडौं । गैरआवासीय नेपाली संघ अमेरिकाका संयोजक गौरी जोशी वर्षकै उत्कृष्ट उद्यमीको उपाधिले सम्मानित भएका छन् ।
काठमाडौं (अस) । पाकिस्तानी नागरिक हत्या आरोपमा साउदीमा मृत्युदण्डको सजाय पाएर जेल जीवन बिताइरहेका उमेश यादवको उन्मुक्तिका लागि मलेसियाको बातुपहाठ क्षेत्रमा कार्यरत नेपालीहरुले आर्थिक सहयोग गरेका छन् ।
काठमाडौं (आपा) । श्रम तथा रोजगार मन्त्री गोकर्ण बिष्टले सरकारीसहित सबै स्वास्थ्य संस्थामा स्वास्थ्य परीक्षण गराउन पाउने व्यवस्था गर्ने निर्णय गरेपछि मलेशिया जाने कामदारको स्वास्थ्य परीक्षण रोकिएको छ ।