तान्जानियाँको फेरी दुर्घटनामा मर्नेको संख्या २ सय २४ पुग्यो | अब कोही पनि जीवित पाइने आशा झिनो रहेको सरकारकारी भनाइ
काठमाडौं । तान्जानियाको फेरी दुर्घटनामा मृत्यु हुनेको संख्या २ सय २४ पुगेको तान्जानियाको प्रहरीले जनाएको छ ।
काठमाडौं । तान्जानियाको फेरी दुर्घटनामा मृत्यु हुनेको संख्या २ सय २४ पुगेको तान्जानियाको प्रहरीले जनाएको छ ।
अमेरिकाको मेरिल्याण्ड राज्यमा बिहीबार एक नेपालीको गोली हानी हत्या भएको छ ।
काठमाडौं । अफ्रिकी देश तान्जानियामा बिहीबार भएको फेरी दुर्घटनामा ८६ जनाको मृत्यु भएको छ भने २ सय भन्दा धेरै बेपत्ता भएको आशंका गरिएको छ ।
एजेन्सी । भारतमा फेरि पेट्रोलको भाउ बढेको छ । भरतको मुम्बईमा आज तेलको भाउ झण्डै ९० भारु पुगको छ ।
मलेसियामा विषाक्त मदिरा सेवनबाट मृत्यु हुने नेपालीको सङ्ख्या ६ पुगेको छ ।
काठमाडौं । अब विदेश जान चाहने नेपाली युवाहरूले आफू जान चाहेको देशको कम्पनीबाट आएको डिमाण्डका बारेमा सम्पूर्ण सूचना आफ्नै हातमा रहेको मोबाइलमा हेर्न सक्ने भएका छन् ।
काठमाडौं । सरकारको वैदेशिक रोजगार विभागले म्यानपावर व्यवसायलाई मर्यादित र ठगीरहित बनाउन भन्दै ११ बुँदे परिपत्र जारी गरेको छ ।
काठमाडौं । सरकारले वैदेशिक रोजगारीको तथ्यांकलाई चुस्त र दुरुस्त राख्न नयाँ प्रणाली अपनाउने भएको छ ।
इटालीमा एक नेपालीले झुण्डिएर आत्महत्या गरेका छन् । तानग्राम–२ बागलुङ स्थायी घर भएका ३४ वर्षीय नविन थापाले आत्महत्या गरेका हुन ।
दुवई (युएई) । खानेपानी तथा सरसफाइ मन्त्री बिना मगरले जीवन निर्वाह गर्न वैदेशिक रोजगारमै जानुपर्ने नेपाली युवायुवतीको बाध्यताको अन्त्य गर्न सरकार योजनाबद्ध रूपमै अगाडि बढेको बताएकी छिन् ।