नेपालकी सम्झना खनाललाई एसिया युथ इनोभेटर अवार्ड |
काठमाडौं । नेपाली चेलीले एउटा अर्को उपलब्धी हासिल गरेकी छन् । नेपालकी सम्झना खनाललाई एसिएन युथ इनोभेटर २०१८ अवार्ड प्रदान गरिएको छ ।
काठमाडौं । नेपाली चेलीले एउटा अर्को उपलब्धी हासिल गरेकी छन् । नेपालकी सम्झना खनाललाई एसिएन युथ इनोभेटर २०१८ अवार्ड प्रदान गरिएको छ ।
काठमाडौं । गैरआवासीय नेपाली संघले काठमाडौंमा विज्ञ सम्मेलन गर्ने भएको छ । गैरआवासीय नेपाली दिवस तथा साधारणसभाको अवसरमा संघले काठमाडौंमा आगामी २६, २७ र २८ गते विज्ञ सम्मेलन गर्न थालेको संघका अध्यक्ष भवन भट्टले बुधवार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।
काठमाडौं । तपाईले विदेशबाट ल्याउने कतिपय सामानमा भन्सार शुल्क लाग्दैन भने कतिपयमा सीमितता तोकिएको छ । दशैमा घर आउदै हुनुहुन्छ भने सीमितता तोकिएका सामान बढी ल्याउँदा जफत हुने तथा अनावश्यक शुल्कहरु बुझाउनुपर्ने बाध्यता पर्न सक्छ ।
काठमाडौं । अमेरिकामा बन्धक बालबालिका छुटाउन गएका प्रहरी अधिकारीमाथि अन्धाधुन्ध गोली प्रहार हुँदा एक जनाको मृत्यु भएको छ भने एक जनाको गम्भीर अवस्थामा उपचार भइरहेको छ ।
काठमाडौं । रोजगारीको सिलसिलामा साउदी अरेबियाका विभिन्न कम्पनीमा काम गर्ने क्रममा विभिन्न कारणले मृत्यु भएका २४ नेपालीका परिवारले मृतकहरूले पाउन बाँकी तलब, भत्ता तथा ‘ब्लडमनी’ पाउने भएका छन् ।
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले घोषणा गरेबमोजिम सरकारले वैदेशिक रोजगारलाई व्यवस्थित गर्ने उद्देश्यले वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली आजदेखि सञ्चालनमा ल्याएको छ ।
पालु । इण्डोनेशियाको सुलावेसी क्षेत्रमा हिजो शुक्रवार आएको शक्तिशाली भूकम्पका कारण मर्नेको संख्या अझै बढ्दै गएको छ ।
एजेन्सी । भारतमा फेरि पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको छ । भारतका आयल मार्केटिङ कम्पनीले शनिवार फेरि मूल्य वृद्धि गर्दा राजधानी दिल्लीमा पेट्रोलको भाउ बढेर लिटरको ८३.४० भारु पुगेको छ ।
काठमाडौं । पाइलटको चुकका कारण एउटा बिमान समुन्द्रमा अवतरण भएको छ । प्रशान्त महासागरको माइक्रोनेसियामा एउटा हवाईजहाजलाई समुद्रमै अवतरण गराइएको छ ।
काठमाडौं । वैदेशिक रोजगारीका लागि नेपालीहरुको मुख्य गन्तव्य बनेको मलेशियासँग नेपालले लामो समयपछि श्रम सम्झौता गर्ने भएको छ ।