निमा र दावाको कलेजो छुट्टियो |
अष्ट्रेलियाको मल्बर्नमा छातीको तल्लो भाग जोडिएर जन्मिएका भुटानी जुम्ल्याहा बच्चीको शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको छ । यी जुम्ल्याहा बच्चीहरुको छातिको तल्लो भागदेखि पेल्भिसको माथिल्लो भाग जोडिएको थियो भने कलेजो एउटै थियो ।