विश्वकै सबैभन्दा महंगो डिभोर्स ː बेजोसले आफ्नी श्रीमतीलाई बुझाउनेछन् ७८ खर्ब | डिभोर्सपछि संसारकै धनी बेजोस बिल गेट्सको बराबरीमा आउँदै
विश्वकै सबैभन्दा धनी व्यक्ति रहेका जेफ बेजोसले आफ्नो आधिकारी ट्वीट ह्यान्डलमार्फत २५ बर्षको आफ्नो सम्बन्ध विच्छेद गरेको घोषणा गरेका छन् । उनको सम्बन्ध विच्छेदपछि विश्वभर नै यो चासोको विषय पनि बनेको छ । खासगरी धनी व्यक्तिले गर्ने सम्बन्ध विच्छेद र त्यसपछिको जिम्मेवारीका विषयमा धेरैले कौतुहलता प्