बाबुछोरीको शबको तस्वीरले विश्वको ध्यान तान्यो |
काठमाडौं । साल्भाडोरका बाबु छोरीको तस्वीरले विश्वको ध्यान फेरि एक पटक तानेको छ । साथै यसले अमेरिकाको सीमामा बढ्दो आप्रवासी संकटतर्फ पनि सबैको चासो बढाएको छ ।
काठमाडौं । साल्भाडोरका बाबु छोरीको तस्वीरले विश्वको ध्यान फेरि एक पटक तानेको छ । साथै यसले अमेरिकाको सीमामा बढ्दो आप्रवासी संकटतर्फ पनि सबैको चासो बढाएको छ ।
अमेरिको न्युयोर्कमा वर्ल्ड नेपाली म्युजि भएको छ । १३ बिधामा प्रदान गर्न लागिएको ‘अवार्ड २३ नोभेम्बरमा न्युयोर्कमा हुने छ ।
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अवैध रुपमा अमेरिका भित्रिएका लाखौं आप्रवासीलाई देश निकाला गर्ने बताएका छन । मंगलबार आफ्नो ट्विटर ह्याण्डलमा ट्विट गर्दै राष्ट्रपति ट्रम्पले अबैध बाटो भएर भित्रिने लाखौं आप्रवासीलाई फिर्ता पठाउने प्रक्रिया सुरु गरिएको जानकारी दिएका हुन ।
चीनमा रन्जिता आचार्यको नेतृत्वमा गैरआवासीय नेपाली संघ (एनआरएन) को नौ सदस्यीय महिला फोरम गठन भएको छ । नवगठित फोरममा सविता बर्तौला, रश्मी झा, मनिषा शर्मा, जुना ज्ञवाली, डा। करुणा राई, डा। कृषिता राजलावत, रक्षा संग्रौला र सेरिका सापकोटा कँडेल सदस्य चयन भएको संघका महासचिव सुशील वेल्बासेले जानकारी दिए ।
बार्सिलोना । स्पेनको बार्सिलोना बस्दै आएका २२ वर्षीय एक नेपाली युवाको सडक दुर्घटनामा परी मृत्यु भएको छ । स्याङ्जा विरूवा गाउँपालिका–६, चिन्नेबास स्थायी घर भएका पुजन कोइरालाको शनिबार राति दुर्घटनामा परी ज्यान गएको हो ।
युएई । वैदेशिक रोजगारका लागि ओमान पुगेकी एक नेपाली महिलाको हत्या भएको छ भने अर्की एक महिलाको शंकास्पद मृत्यु भएको छ । मोरङको लेटाङकी अप्सरा दाहालको हत्या भएको नेपाली दूतावास ओमानले जनाएको छ ।
कतारले नेपाली कामदारलाई सहजरुपमा भिसा उपलब्ध गराउन नेपालमा भिसा सेन्टर सञ्चालनमा ल्याउने भएको छ । तर यसले मलेसियाको जस्तै सिन्डिकेट भित्र्याउने भन्दै केही म्यानपावर व्यवसायीले विरोध शुरु गरेका छन् । भिसा सेन्टर खोल्न अदृश्य शक्तिले काम गरेको आरोप लगाएका छन् ।
एडीलेड । एडीलेड नेप्लिज क्रिकेट एशोसियसन (एनका)का अध्यक्ष विजय जोशी ‘च्याम्पीयन अफ इनक्लूज्हन अवार्ड’ बाट सम्मानित भएका छन् । इनक्लूसिभ स्पोर्ट साउथ अस्ट्रेलियाले आयोजना गरेको आईडीयस १९ ( Inclusion and Diversity in Sport ) सम्मेलनमा नेपाली समुदायका विजय जोशी अवार्डबाट सम्मानित भएका हुन् ।
काठमाडौं । म्यानपावर व्यवसायीहरुले आफुहरुले कुनै पनि हालतमा नेपाल राष्ट्र बैंकमा नगद धरौटी राखेर ब्यासाय संचालन नगर्ने बताएका छन् । श्रम तथा रोजगार मन्त्रालयले म्यानपावर कम्पनीको धरौटीमा ब्याज दिन नमानेपछि उनीहरुले यस्तो घोषणा गरेका हुन् ।
युएई । हत्याको आरोपमा विगत पाँच वर्ष देखि युएईको आबुधावी स्थित अल वातब जेलमा कैदी जीवन बिताई रहेका फेदाप–२ तेह्रथुमका खड्क बहादुर जोगी ६१ लाख बुझाएर नेपाल फर्किएका छन् ।