एनआरएनएद्वारा विभिन्न मुलुकका एक लाख ७० हजार नेपालीलाई राहत प्रदान |
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले कोभिड–१९ का कारण समस्यामा परेका विभिन्न मुलुकका करिब एक लाख ७० हजार नेपालीलाई राहत प्रदान गरेको छ ।
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले कोभिड–१९ का कारण समस्यामा परेका विभिन्न मुलुकका करिब एक लाख ७० हजार नेपालीलाई राहत प्रदान गरेको छ ।
काठमाडौं । नेपाल र ओमानका विश्वविद्यालयबीच सहकार्य गर्ने विषयमा सहमति भएको छ ।
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले विश्व व्यापीरुपमा टेली हेल्थ सेवा सुरु गरेको छ । एनआरएनए स्वास्थ्य समिति तथा वैदेशिक रोजगार तथा कल्याण विभागको संयुक्त पहलमा यो सेवा सुरु गरिएको हो ।
अमेरिका । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बोस्टन च्याप्टरको अध्यक्षमा साहित्यकार दीपा राई पुन चयन भएकी छन् ।
लण्डन । विदेशमा कोरोना संक्रमणले मृत्यु हुने नेपालीको संख्या ३०० नाघेको छ ।
काठमाडौं । फ्रान्सले कोरोना भाइरस (कोभिड–१९) मा फ्रन्टलाइन रहेर काम गर्ने आप्रवासी नागरिकलाई छोटो बाटोबाट नागरिकता दिने निर्णय गरेको छ ।
काठमाडौं । पाँच सय श्रमिक लैजाने गरी नेपालले इजरायलसँग गर्ने प्रोटोकल तयार भएको छ । प्रोटोकललाई नेपालको मन्त्रिपरिषदले स्वीकृत गरेर हस्ताक्षरका लागि वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दहाललाई अख्तियारी दिइसकेको छ ।
सिउल । कोरोना माहामारीका कारण कोरिया जान लागेकाहरुको रोकिएको काम पुनः सुरु हुने भएको छ । त्यस्तै कोरियाली भाषा पास गरेर कोरिया जाने पर्खाइमा बस्नेको २ वर्षे रोस्टरको समयावधि सकिन लागेका बेला पुनः ६ महिना थप्ने निर्णय पनि भएको छ ।
अस्ट्रेलिया । नेपालमा मात्रै होइन सात समुन्द्र पारी अस्ट्रेलियामा पनि सबै क्षेत्रमा नेपालीको सहभागिता देखिन थालेको छ । फरक र अलग व्यवसायमा मन लगाएर अगाडि बढेमा सफलता प्राप्त गर्न सकिन्छ भन्ने उदाहरण सिड्नीको मल्टी डाइनामिक रियलस्टेटले देखाएको छ ।
काठमाडौं । विज्ञहरुले नेपालको आप्रवासन नीति विरोधाभाषपूर्ण रहेको भन्दै त्यसमा पुनर्विचार गर्न सरकारलाई सुझाव दिएका छन् । नेपालले आप्रवासनलाई सुरक्षित, व्यवस्थित र नियमित तुल्याउन तत्काल उपयुक्त कदम चाल्नुपर्ने सुझाव उनीहरुको छ ।