एनआरएनको निर्वाचन नरोक्न उच्च अदालतको अन्तरिम आदेश |
काठमाडौं । उच्च अदालत पाटनले परराष्ट्र मन्त्रालयका नाममा गैर आवासीय नेपाली संघ एनआरएनको निर्वाचन नरोक्न अल्पकालीन अन्तरिम आदेश दिएको छ ।
काठमाडौं । उच्च अदालत पाटनले परराष्ट्र मन्त्रालयका नाममा गैर आवासीय नेपाली संघ एनआरएनको निर्वाचन नरोक्न अल्पकालीन अन्तरिम आदेश दिएको छ ।
काठमाडौं । गैर आवासीय नेपालीहरू र उनीहरुले खोलेका विदेशी संस्थाहरुबाट विदेशी मुद्रामा निक्षेप संकलन गर्न राष्ट्र बैंकले सहजीकरण गर्ने भएको छ । शुक्रबार नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीतिका पहिलो समिक्षा गर्दै यस्तो बताएको हो ।
काठमाडौं । भिसा लिएका र खोप लगाएका विदेशी नागरिकहरू डिसेम्बरदेखि अष्ट्रेलिया जान पाउने भएका छन् । अष्ट्रेलियाले अन्तर्राष्ट्रिय यात्रालाई थप सहज पार्दै अर्थतन्त्रलाई चलायमान बनाउने कदमस्वरुप पछिल्लो निर्णय गरेको हो ।
काठमाडौँ । कुवेत स्थित एड्भान्स टेक्नीलोजी कम्पनी र त्यहाँका सरकारी स्वास्थ्य मन्त्रालयको सहकार्यमा एचए तथा पिसिएल गरेका नेपाली कामदार लिने भएको छ ।
सिड्नी । बिगत आठ बर्षदेखी एज्ड केयर र डिस्याबिलिटि कोर्षको अध्यापन र तालिम दिदै आएको सिड्नीको बरुड स्थित एड्भान्स कलेजले “इनर वेष्ट लोकल बिजनेस अवार्ड २०२१ “ प्राप्त गरेको छ ।
काठमाडौं । कोरोना भाइरस सङ्क्रमणको महामारीका कारण रोकिएको रोजगार अनुमति प्रणाली (ईपीएस)अन्तर्गतको कोरियाली भाषा परीक्षा पुनः सञ्चालन गर्ने तयारी भएको छ ।
काठमाडौं । कोरोना महामारी (कोभिड–१९) संक्रमणको बेला जारी लक डाउनको समयमा नेपालमा अलपत्र परेका विदेशी पर्यटकहरूको खोज तथा उद्धारको उत्कृष्ट कार्य गरेको भन्दै नेपालले ‘बेस्ट रेस्पोन्स टु दि प्यानडेमिक’ गोल्ड अवार्ड प्राप्त गरेको छ ।
काठमाडौं । अमेरिकामा विदेशीसँगै नेपाली समुदायले पनि मनाएका छन् । हरेक वर्षको अक्टोबर ३१ तारिखमा पर्ने ह्यालोविन पर्व (२०२१) खुसी तथा मनोरञ्जनपूर्वक मनाइएको छ ।
काठमाडौं । नेपालको चर्चित ब्राण्ड गोल्डस्टारका जुत्ताहरु अब अमेरिकी बजारमा पाइने भएको छ । गोल्डस्टार जुत्ताको निर्माता तथा उत्पादक–वितरक कम्पनि किरण सुज म्यानुफ्याक्चरर्सले संयुक्त राज्य अमेरिकामा आधिकारिक वितरक नियुक्त गरी अमेरिकी बजारमा आफ्नो विक्री–वितरण सुरू गर्ने भएको छ ।
काठमाडौं । गैरआवासिय नेपाली संघको अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेकी रबिना थापा समाज सेवाको काममा ब्यस्त भएकी छन्।