ज्याक मा अस्ट्रेलियामा देखापरे |
चीनमा जिनपिङ सरकारको आलोचना गरेपछि बेपत्ता पारिएका पौराणिक इ–कमर्स कम्पनी अलिबाबाका संस्थापक ज्याक मा अस्ट्रेलियामा देखा परेका छन् । चिनियाँ सञ्चारमाध्यमले एक समूह तस्विरलाई उद्धृत गर्दै उनी अष्ट्रेलियाली परिवारसँग रहेको बताएको छ ।