एनआरएनए मलेसियाका सचिव अधिकारी ‘हापा अवार्ड’द्वारा सम्मानित
मलेसिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) मलेसियाका सचिव नारायण अधिकारी मलेसियाको हस्पिटालिटी क्षेत्रको सर्वश्रेष्ठ अवार्ड हापा अवार्डबाट सम्मानित भएका छन् । हालै मलेसियामा आयोजित एक कार्यक्रममा […]