भक्तपुरको राधे राधेमा कामना सेवाकोे शाखा |
काठमाडौं । कामना सेवा विकास बैंकले मध्यपुर ठिमी महानगरपालिका– २६ स्थित राधे राधेमा ९३औं शाखा स्थापना गरेको छ ।
काठमाडौं । कामना सेवा विकास बैंकले मध्यपुर ठिमी महानगरपालिका– २६ स्थित राधे राधेमा ९३औं शाखा स्थापना गरेको छ ।
काठमाडौं । आउँदो आर्थिक वर्षदेखि देशका सबै जिल्लामा राष्ट्रिय परिचयपत्र वितरण गर्ने योजना सरकारले बनाएको छ । यसका लागि सरकारले प्रतिघण्टा एक हजार कार्ड छपाइको ब्यवस्था गर्दैछ ।
काठमाडौ । नेपालले दुई सेट रेल खरिद गर्न रेल विभाग र भारतको सरकारी कम्पनी कोंकण रेलवेज कर्पोरेशन लिमिटेडबीच सम्झौता सम्पन्न भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा शुक्रबार नेपाल र भारतका उच्च सरकारी अधिकारीहरुको उपस्थितिमा खरिद सम्झौता भएको हो ।
काठमाडौँ । सरकारले नेपाली जनतालाई जलविद्युत आयोजनाको शेयरधनी बनाई आर्थिक समृद्धिको मार्गमा अगाडि बढाउने लक्ष्यका साथ जनताको जलविद्युत कार्यक्रम शुरु गरेको थियो । देशका महत्वपूर्ण पदमा आसिन व्यक्तिले नै सो कार्यक्रममा सहभागी भई जनतालाई सहभागिताका लागि आग्रह गर्नुले पनि त्यसको महत्व बढ्दै गएको छ ।
काठमाडौं । विदेशी लगानी भित्र्याउनका लागि सरकारले आयोजना गरेको लगानी सम्मेलन आजदेखि काठमाडौंको होटल सोल्टीमा शुरू भएको छ ।
काठमाडौं । सरकारले सनपाट (जुट) उद्योगहरूलाई विद्युत महसुलमा छुट दिने निर्णय गरेको छ ।
काठमाडौं । आज बुधवार शेयर कारोबार ६ बजेसम्म खुला भएको छ । कारोबार प्रणालीमा आज दिउँसो समस्या आएका कारण साँझसम्म कारोबार खुला भएको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले बताएको हो ।
उदयपुर । उदयपुर जिल्लाको पवित्र धार्मिकस्थल रौताक्षेत्रलाई पर्यटन गन्तव्यका रूपमा विकास गर्न सञ्चालन गरिने भनिएको केबुल कारको सर्वे कार्य सम्पन्न भएर विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) तयार गर्ने कार्य शुरू भएको छ ।
काठमाडौं । विश्वका घुम्नलायक उत्कृष्ट १० शहरहरुको सूचीमा काठमाडौं पुनः पाँचौ स्थानमा परेको छ । लोन्ली प्लानेटले काठमाडौंलाई २०१९ का विश्वका घुम्नलायक शहरको पाँचौ स्थानमा राखेको छ ।
काठमाडौं । नेपाल राष्ट्र बैंकले ‘निर्यात अनुदान प्रदान गर्नेसम्बन्धी कार्यविधि, २०७५’ स्वीकृत गरी कार्यान्वयनमा ल्याएको छ ।