कोरोना संक्रमणका कारण ललितपुर निवासी ५७ वर्षिय पुरुषको मृत्यु, मृतक संख्या ५ पुग्यो |
काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) का कारण ललितपुरमा १ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ पुगेको छ ।
काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) का कारण ललितपुरमा १ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ पुगेको छ ।
चितवन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य एवं पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले चालु आर्थिक बर्षको पुँजीगत खर्च ५० प्रतिशतको हाराहारीमा रहन सक्ने बताएका छन् ।
काठमाडौं । कोरोना भाइरस संक्रमण रोकथाम गर्ने उद्देश्यले युरोपेली देशहरुबाट अमेरिकाको यात्रामा प्रतिवन्ध लगाइएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले बेलायतबाहेक सबै युरोपेली देशहरुबाट अमेरिकाको यात्रामा एक महिने प्रतिवन्ध लगाइएको घोषणा गरेका हुन् ।
एनआईसी एशिया बैंकले भ्यालेन्टाइन डेलाई लक्षित गरी आफ्ना मोबाइल बैंकिङ एप मोबैंकमार्फत कारोबार गर्ने ग्राहकहरूलाई पाँचतारे होटल सोल्टी क्राउन प्लाजामा भ्यालेन्टाइन डे को दिन निःशुल्क डिनरको अफर ल्याएको छ
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले नेपाल भ्रमण वर्ष २०२० को लोगोसहितको आकृति अनावरण गरेको छ । चेम्बरले आईतबार भ्रमण बर्ष २०२० को पूर्व सन्ध्या पारेर प्रबद्र्धनात्मक कार्यक्रम अन्तर्गत ३० फिट चौडाई र ३० फिट लम्बाईसहितको आकृति अनावरण गरेको हो ।
काठमाडौं । प्रदेश स्थापना भएको झन्डै दुई वर्षपछि प्रदेश नम्बर ५ को राजधानीको नाम टुंगो लाग्ने भएको छ । राजधानीको नाम सिफारिस गर्न प्रदेशसभामा गठित विशेष समितिले डेढ वर्षपछि आफूलाई दिएको जिम्मेवारी पूरा गरेको छ ।
काठमाडौं । उच्च पहाडी तथा हिमाली भेगमा परेको हिमपातले पश्चिम नेपालमा हवाई सेवा अवरुद्ध भएको छ । पश्चिम नेपालका हिमाली भेगका विमानस्थलमा नेपालगञ्ज हव बनाएर उडान हुने गरेको छ । नेपालगन्ज विमानस्थल प्रमुख प्रेमनाथ ठाकुरका अनुसार शुक्रबार बिहान डोल्पामा समिट एयरको जहाज पुगेको थियो ।
ओस्लो, (नर्बे) । एनआरएनए नर्बेको कोषमा भएको रकम सोही संस्थाका पदाधिकारीको मिलेमतोमा हिनामिना भएको खुलासा भएको छ ।
धनुषाको ढल्केवर केन्द्रीय कार्यालय रहेको मिथिला लघुवित्त वित्तीय संस्थाले आफ्ना ग्राहक सदस्यहरुका लागि दुईदिने वित्तीय साक्षरता तथा अभिमुखीकरण तालीम सञ्चालन गरेको छ ।
ओस्लो, (नर्बे) – नारीप्रधान चलचित्र ‘टेम्पो चालक’ का निर्माता गंगाबहादुर नेम्कुल नर्बेको ओस्लोमा पक्राउ परी चार दिनपछि प्रहरी हिरासतमुक्त भएका छन्।