सिभिल लघुवित्तको नाफा ४९.४९ प्रतिशत घट्यो |
काठमाडौं । चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म सिभिल लघुवित्तको खुद नाफा गत वर्षको तुलनामा ४९ दशमलव ४९ प्रतिशत कम भएको छ । गत वर्ष यस अवधिसम्म रू. १ करोड ४४ लाखभन्दा बढी रहेको खुद नाफा यस वर्ष रू. ७२ लाख ८३ हजारमा सिमित भएको हो ।