अधिवक्ता बिष्णु गिरीले दिए ललितपुर बारमा उम्मेदबारी |
काठमाडौ । भ्रष्टचारमुक्त, सक्षम र जनउतरदायी न्यापालिका पेशागत हक हितका लागि प्रतिवद्ध बार भन्ने मुल एजेन्डा सहित अधिवक्ता बिष्णु कुमार गिरीले यहि माघ ७ गते शनिबार हुने नेपाल बार एसोसियसन ललितपुर बार एकाईको निर्बाचनमा उम्मेदबारी दिएका छन् ।