सैलुङको पर्यटन प्रवर्द्धन गर्न स्पार्क कारको आयोजनामा ‘वाइल्ड स्टे विथ चौंरी’
‘माथी माथी सैलुङ्गेमा चौँरी डुलाउनेलाई……’कुन्ती मोक्तानले गाएको यो सदाबहार गीत नसुन्ने सायदै कोही होलान् । गीतमा सुनिएको तर प्रचुर संभावना भएर पनि पर्यटकीय दृष्टिमा प्रचारप्रसार […]