सोल्टीमोडको हायात प्लेस अब हायात सेन्ट्रिक होटलमा रुपान्तरण हुँदै
काठमाडौं । सिटी होटेलले काठमाडौँको सोल्टीमोडमा संचालन गरिरहको ह्यात प्यालेसलाई ‘ह्यात सेन्ट्रिक’को रुपमा रिब्राण्डिङ गरिने भएको छ। अमेरिकाको न्युयोर्क स्टक एक्सचेन्जमा सुचिकृत ह्यात होटेल्स कर्पोरेशन र नेपालको […]