ओयो होटल दक्षिण एसियाको सिइओमा आदित्य घोष नियुक्त |
काठमाडौं । ओयो होटेलले भारत र दक्षिण एशियाको सिइओमा आदित्य घोषलाई नियुक्त गरेको छ । ओयो होटल ब्यबसायको निरीक्षण र विकास गर्नको लागि दक्षिण एशियामा इंडिया, नेपाल र अन्य बजार पर्छ ।
काठमाडौं । ओयो होटेलले भारत र दक्षिण एशियाको सिइओमा आदित्य घोषलाई नियुक्त गरेको छ । ओयो होटल ब्यबसायको निरीक्षण र विकास गर्नको लागि दक्षिण एशियामा इंडिया, नेपाल र अन्य बजार पर्छ ।
काठमाडौ । इन्टरनेशनल ग्रीन डेभलपर्स नेपाल प्रालिको केन्द्रिय कार्यालय भक्तपुरको राधेराधे नजिकै स्थापना गरिएको छ । अरनिको राजमार्ग अन्तर्गत भक्तपुरको मध्यपुर थिमि भाटभटेनी सुपर मार्केट नजिकै केन्द्रिय कार्यालय (कर्पाेरेट अफिस) को शुभारम्भ गरिएको हो ।
काठमाडौं । नेपालको पहिलो फाइनान्स कम्पनी नेपाल फाइनान्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा उद्धवराज थपलिया नियुक्त भएका छन् ।
काठमाडौं । जेबिल्स फाइनान्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा लक्ष्मीलाल नकर्मी पुनः नियुक्त भएका छन् । कम्पनीको १७७औं सञ्चालक समितिको बैंठकले उनलाई ४ वर्षका लागि सो पदमा पुनः नियुक्त गरेको हो ।
काठमाडौं । ग्लोबल आईएमई बैंकले उच्च पदमा अनुभवी व्यक्तित्वलाई नियुक्त गरेको छ । बैंकले नायव प्रमुख कार्यकारी अधिकृतमा महेश शर्मा ढकाललाई नियुक्त गरेको छ ।
काठमाडौं । स्वदेशी लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा गोविन्द चापागाई नियुक्त भएका छन् ।
काठमाडौं । ग्लोबल आईएमई बैंकले डेपुटी प्रमुख कार्यकारी अधिकृतमा महेशप्रसाद ढकाललाई नियुक्त गरेको छ । मेगा बैंक छाडेर ढकाल ग्लोबल आईएमई बैंकको डेपुटी प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका हुन् ।
काठमाडौं । यती एयरलाइन्सले पछिल्लो पटक ल्याएको ७२ सिटे एटीआर ७२–५०० जहाजबाट बुधवारदेखि काठमाडौं–पोखरा–काठमाडौं उडान थालेको छ ।
काठमाडौं । श्रेष्ठ ईन्टरटेनमेन्ट एण्ड हस्पीटालिटी प्रालिले ईटहरीको केन्द्रमा पहिलो आकर्षक सपिङ्ग मल सेन्ट्रल प्लाजा र अत्याधुनिक सुविधायुक्त उच्च गुणस्तरको सिनेमा हल सिनेफ्लिक्सको यही असोज ८ मा शुभारम्भ गरेको छ ।
काठमाडौं । नागरिक लगानी कोषले अब नयाँ कार्यकारी निर्देशक पाउने भएको छ । सरकारले उक्त संस्थामा रिक्त कार्यकारी निर्देशक नियुक्तिका लागि आगामी असोज २२ गतेभित्र गोप्य आवेदन दिन आव्हान गरेको छ ।