एनएमबी माइक्रोफाइनान्सको प्रमुख कार्यकारी अधिकृतमा मुरलीप्रसाद लम्साल नियुक्त, चार वर्षे कार्यकाल |
काठमाडौं । एनएमबी माइक्रोफाइनान्सको प्रमुख कार्यकारी अधिकृतमा मुरलीप्रसाद लम्साल नियुक्त भएका छन् ।
काठमाडौं । एनएमबी माइक्रोफाइनान्सको प्रमुख कार्यकारी अधिकृतमा मुरलीप्रसाद लम्साल नियुक्त भएका छन् ।
काठमाडौं । सरकारले वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको कार्यकारी निर्देशक पदमा मधुसुदन अधिकारीलाई नियुक्त गरेको छ । मन्त्रिपरिषद् बैठकले ४ वर्ष लागि अधिकारीलाई नियुक्त गरेको हो ।
काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल (एलआईसी) लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा लक्ष्मीप्रसाद दास नियुक्त भएका छन् ।
काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले संस्थापक सञ्चालक कृति कुमारी महतोको राजीनामालाई स्वीकृत गरेको छ । इन्स्योरेन्सको हालै सम्पन्न ३६३औँ संचालक समितिको बैठकले सञ्चालक महतोको राजीनामालाई स्वीकृत गरेको हो ।
काठमाडौं । प्रभु बैंक लिमिटेडले प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनलाई दोस्रो कार्यकालका लागि फेरि नियुक्ति दिएको छ ।
काठमाडौं । ग्लोबल आईएमई बैंकको कामु सीईओमा महेश ढकाल नियुक्त भएका छन् । प्रमुख कार्यकारी अधिकृत (सीईओ) जनक शर्मा पौडेलले राजीनामा दिएपछि बैंकले डेपुटी सीईओमा कार्यरत ढकाललाई बढुवा गरी कामु सीईओको जिम्मेवारी दिएको हो ।
काठमाडौं । स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालको प्रमुख कार्यकारी अधिकृतमा अनिरभन घोष दस्तिदार नियुक्त भएका छन् । बैंकको सञ्चालक समितिको आजको बैठकले उनलाई प्रमुख कार्यकारी र सञ्चालक चयन गरेको हो ।
काठमाडौं । ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले जिम्मेवारी सम्हालेको डेढ वर्ष पनि नपुग्दै राजीनामा दिएका छन् ।
काठमाडौं । सरकारले कर्मचारी सञ्चय कोषको अध्यक्षमा सचिव शिशिरकुमार ढुंगानालाई नै निरन्तरता दिएको छ । अर्थ मन्त्रालयमा राजस्व सचिव हुँदा करिब १५ महिना अघि सञ्चय कोषको सञ्चालक समिति अध्यक्ष बनेका ढुंगानालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा सरुवा भएपछि पनि बोर्डमा निरन्तरता दिइएको हो ।
काठमाडौं । सिन्धुपाल्चोक जिल्लाको पहिलो विकास बैंककारुपमा स्थापित सिन्धु विकास बैंक लिमिटेडको नवौं बार्षिक साधारणसभा सम्पन्न गरेको छ । सो साधारणसभाबाट बैंकको संस्थापक शेयरधनी समूहतर्फको संचालकमा राजेन्द्र कुमार श्रेष्ठ, निभा डंगोल श्रेष्ठ र कर्मचारी संचयकोषका प्रतिनिधि निर्बिरोध निर्वाचित भएका छन् ।