क्लियरिङ हाउसमा सीईओमा पुनः नीलेश मान |
काठमाडौं । नेपाल क्लियरिङ हाउस लिमिटेडको सीईओमा पुनः नीलेश मान सिंह प्रधान नियुक्त भएका छन् ।
काठमाडौं । नेपाल क्लियरिङ हाउस लिमिटेडको सीईओमा पुनः नीलेश मान सिंह प्रधान नियुक्त भएका छन् ।
काठमाडौं । शिवम् सिमेन्टले प्रमुख कार्यकारी अधिकृतमा सजन देवकोटा नियुक्त भएका छन् । उनी करिव ४ वर्षदेखि शिवम् सिमेन्टमा आवद्ध छन् । देवकोटाले विगत २२ वर्षदेखि नेपालको विभिन्न उद्योग तथा मल्टिनेशनल कम्पनीहरुको व्यवस्थापकीय कार्य अनुभव हासिल गरेका छन् ।
काठमाडौं । विद्यार्थीसँग अवैध तरिकाले रकम असुल गरेको आरोपमा प्रहरीले पोखरास्थित गण्डकी मेडिकल कलेजका प्रमुख कार्यकारी अधिकृत सन्तोष खनाल र परीक्षा नियन्त्रक लक्ष्मणप्रसाद शर्मालाई पक्राउ गरेको छ ।
काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेड सञ्चालक समितिको बैठकले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा १४ (३) बमोजिम अंजु कुमारी गुप्तालाई स्वतन्त्र सञ्चालकमा नियुक्ती गरेको छ ।
काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीको सञ्चालक समितिको सदस्यमा संस्थापक शेयरधनी दीपक शर्मा पोख्रेल नियुक्त भएका छन् ।
काठमाडौं । लुम्बिनी विकास बैंकको अध्यक्षमा सुशीलराज पराजुली चयन भएका छन् ।
काठमाडौ । नागरिक लगानी कोषको कोषको आधिकारीक ट्रेड युनियनमा नागरिक लगानी कोष कर्मचारी युनियनहरु बीच सहमती भई अध्यक्ष सुरेश चालिस सहितको कमिटि निर्विरोध निर्वाचित भएका छन् ।
काठमाडौं । स्मार्ट च्वाईस टेक्नोलोजिज (एससीटी) को अध्यक्षमा देबीप्रकाश भट्टचन चयन भएका छन् । कम्पनीको फागुन ६ गते सोमबार बसेको सञ्चालक समितिको बैठकले प्रभु ग्रुपका अध्यक्ष भट्टचनलाई सर्वसम्मत रुपमा सञ्चालक समितिको अध्यक्षमा चयन गरेको हो ।
काठमाडौं । सरकारले खानेपानी सचिव गजेन्द्र ठाकुरलाई पदबाट हटाएको छ । मेलम्ची खानेपानी प्रकरणमा मन्त्री र सचिवबीच लामो समयदेखि विमती कायम रहदै आएको थियो ।
काठमाडौं । नेपाल इन्भेष्टर्स फोरमले नयाँ अध्यक्ष चयन गरिएको छ । फोरमका तत्कालिन अध्यक्ष अम्बिकाप्रसाद पौडेलले राजीनामा दिएसँगै नयाँ अध्यक्ष चयन गरिएको छ ।