बेष्ट फाइनान्सका अध्यक्ष प्रधानले लिए शफथ |
काठमाडौं । काठमाण्डौको कमलादीमा केन्द्रीय कार्यालय रहेको बेष्ट फाइनान्स कम्पनीको अध्यक्षमा चयन भएका अमीर ध्वज प्रधानले नेपाल राष्ट्र बैंकबाट पद तथा गोपनियताको शपथ लिएका छन ।
काठमाडौं । काठमाण्डौको कमलादीमा केन्द्रीय कार्यालय रहेको बेष्ट फाइनान्स कम्पनीको अध्यक्षमा चयन भएका अमीर ध्वज प्रधानले नेपाल राष्ट्र बैंकबाट पद तथा गोपनियताको शपथ लिएका छन ।
काठमाडौं । भारतकै सबैभन्दा ठूलो सरकारी बैंक स्टेट बैंक अफ इण्डिया (एसबीआई) की प्रबन्ध निर्देशक अंशुला कान्त विश्व बैंकको प्रबन्ध निर्देशक तथा प्रमुख वित्त अधिकृतमा नियुक्त भएकी छिन् ।
काठमाडौं । इटहरी स्थित सपोर्ट माईक्रोफाईनान्स वित्तिय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा कुलमणी तिमिल्सिना नियुक्त भएका छन् ।
काठमाडौं । सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) को महानिर्देशकमा राजन पोखरेललाई नियुक्त गरेको छ । मन्त्रिपरिषद बैठकले रिक्त स्थानमा प्राधिकरणकै उपमहानिर्देशक पोखरेललाई नियुक्त गरेको हो ।
काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स लिमिटेडको संचालक समिति अध्यक्षमा रतनलाल केडिया चयन भएका छन् ।
काठमाडौं । प्रभु बैंकले प्रभु इन्स्योरेन्सको संचालक परिवर्तन गरेको छ ।
काठमाडौं । नेपाल इटाली उद्योग वाणिज्य संघको काठमाडौंमा आज सम्पन्न ५ औं वार्षिक साधारण सभामा नवराज ढकाल अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् ।
काठमाडौं । नेपाल चीन उद्योग वाणिज्य संघको काठमाडौंमा आज सम्पन्न २० औं वार्षिक साधारण सभामा त्रिभुवनधर तुृलाधर अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् ।
काठमाडौं । नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले आफ्नो १२८ औं संञ्चालक समितिको बैठकबाट नरेश शाक्य लाई सर्व–सम्मत रुपमा अध्यक्ष पदमा चयन गरेको छ ।
काठमाडौं । नेपाल जर्मन चेम्बर अफ कमर्श एण्ड इन्डष्ट्रिजको अध्यक्षमा अनुपबहादुर मल्ल चयन भएका छन् । चेम्बरको २५औं वार्षिक साधारणसभाबाट उनी अध्यक्षमा चुनिएका हुन ।