प्रुडेन्सियल इन्स्योरेन्सको संचालक इन्द्रप्रसाद सिटौलाको राजीनामा स्वीकृत |
काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको स्वतन्त्र संचालकको राजीनामा स्वीकृत भएको छ । कम्पनीको भदौ १७ गते बसेको संचालक समितिको १९८ औं बैठकले कम्पनीको स्वतन्त्र संचालक इन्द्रप्रसाद सिटौलाको राजीनामा स्वीकृत गरेको हो ।