सिटिजन्स बैंकका उच्च तहका कर्मचारीको जिम्मेवारीमा हेरफेर |
काठमाडौं । सिटिजन्स बैंकमा उच्च तहका जनशक्तिको बढुवा भएको छ । बैंकका चार जना उच्च तहका कर्मचारीको बढुवा भएको हो ।
काठमाडौं । सिटिजन्स बैंकमा उच्च तहका जनशक्तिको बढुवा भएको छ । बैंकका चार जना उच्च तहका कर्मचारीको बढुवा भएको हो ।
काठमाडौं । सीबीआईएल क्यापिटलले प्रमुख कार्यकारी अधिकृतमा नवराज गिरीलाई नियुक्ति गरेको छ । गिरी नायब प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत थिए ।
काठमाडौं । सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जनकशर्मा पौड्यालले विहिबारदेखि कार्यभार सम्हालेका छन् । बैंकको असार २७ गतेको संचालक समिति बैठकले पौड्याललाई चार वर्षका लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको थियो । बैंक अध्यक्ष मोतिलाल दुगडले उनलाई स्वागत गरेका थिए ।
काठमाडौं । ललितपुरको जावलाखेलमा रहेको अल्का अस्पतालको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा दिलिप थापा नियुक्त भएका छन् ।
अन्तरराष्ट्रिय मुद्रा कोषकी प्रबन्ध निर्देशक क्रिष्टिना लागार्डले पद त्याग गरेकी छिन्। उनको राजिनामा कोष सञ्चालक समितिले स्वीकृत गरेको छ । उनी युरोपेली केन्द्रीय बैंकको प्रमुखमा नियुक्त भएपछि मुद्रा कोष छाडेकी हुन्।
काठमाडौं । काठमाण्डौको कमलादीमा केन्द्रीय कार्यालय रहेको बेष्ट फाइनान्स कम्पनीको अध्यक्षमा चयन भएका अमीर ध्वज प्रधानले नेपाल राष्ट्र बैंकबाट पद तथा गोपनियताको शपथ लिएका छन ।
काठमाडौं । भारतकै सबैभन्दा ठूलो सरकारी बैंक स्टेट बैंक अफ इण्डिया (एसबीआई) की प्रबन्ध निर्देशक अंशुला कान्त विश्व बैंकको प्रबन्ध निर्देशक तथा प्रमुख वित्त अधिकृतमा नियुक्त भएकी छिन् ।
काठमाडौं । इटहरी स्थित सपोर्ट माईक्रोफाईनान्स वित्तिय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा कुलमणी तिमिल्सिना नियुक्त भएका छन् ।
काठमाडौं । सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) को महानिर्देशकमा राजन पोखरेललाई नियुक्त गरेको छ । मन्त्रिपरिषद बैठकले रिक्त स्थानमा प्राधिकरणकै उपमहानिर्देशक पोखरेललाई नियुक्त गरेको हो ।
काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स लिमिटेडको संचालक समिति अध्यक्षमा रतनलाल केडिया चयन भएका छन् ।