सहकारी पत्रकार समाजमा खिलानाथ दाहालको अध्यक्षतामा नयाँ कार्यसमिति |
काठमाडौं । नेपाल सहकारी पत्रकार समाजको नवौं वार्षिक साधारणसभाले सर्वसम्मतरुपमा नयाँ नेतृत्व चयन गरेको छ । शनिबार सम्पन्न साधारणसभाले आगामी दुई वर्षका लागि खिलानाथ दाहालको अध्यक्षतामा सात सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।