एनसीसी बैंकको सीईओमा रमेशराज अर्याललाई निरन्तरता |
काठमाडौं । नेपाल क्रेडिट एन्ण्ड कमर्स (एनसीसी) बैंकको प्रमुख कार्यकारी अधिकृतमा रमेशराज अर्यालले नै निरन्तरता पाउने भएका छन् ।
काठमाडौं । नेपाल क्रेडिट एन्ण्ड कमर्स (एनसीसी) बैंकको प्रमुख कार्यकारी अधिकृतमा रमेशराज अर्यालले नै निरन्तरता पाउने भएका छन् ।
काठमाडौं । नबिल बैंकको नायव महाप्रबन्धक (डिजिएम) पदमा मनोज ज्ञवाली नियुक्त भएका छन् । ज्ञवालीले सीएफओको कार्यभार सम्हाल्ने गरी नबिल बैंकको डिजिएममा नियुक्त भएका हुन् ।
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सको निमित्त प्रमुख कार्यकारी अधिकृतमा होमबहादुर श्रेष्ठ नियुक्त भएका छन् । कम्पनी सञ्चालक समितिको बैठकले मंगलबार इन्स्योरेन्सको नायव प्रमुख कार्यकारी अधिकृत श्रेष्ठलाई सो पदमा नियुक्त गरेको हो ।
काठमाडौं । नेपाल फाइनान्स कम्पनीमा दुई नयाँ सञ्चालकहरु नियुक्त भएका छन् । फाइनान्सको सञ्चालकरुमा रोजीना श्रेष्ठ र आनन्द कृष्ण ताम्राकार नियुक्त भएका हुन् ।
काठमाडौं । सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत(सिइओ)मा सुशिल भट्टलाई नियुक्त गरेको छ । आज बसेको मन्त्रिपरिषदको बैठकले भट्टलाई बोर्डको प्रमुख कार्यकारी नियुक्त गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा करिब एक दशकको सेवा अवधि सम्पन्न गरी प्रमुख कार्यकारी अधिकृत (सिइओ) विवेक झा साउन १ गतेबाट विदा लिदैं छन् ।
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा साउन १ गतेबाट कार्यवाहक प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सन्तोष प्रसाईलाई दिइएको छ ।
काठमाडौं । सगरमाथा इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा चंकी क्षेत्री पुनःनियुक्त भएका छन् । क्षेत्रीलाई कम्पनीको असार २५ गते बसेको संचालक समितिको बैठकले पुन सीईओ नियुक्त गर्ने निर्णय गरेको हो ।
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा ज्योति प्रकाश पाण्डेले नै निरन्तरता पाउने भएका छन् ।
काठमाडौं । विश्व बैङ्कले माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि नयाँ राष्ट्रिय निर्देशक नियुक्त गरेको छ । अमेरिकी नागरिक फारिस हदाद जर्भोस माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैङ्कको नयाँ राष्ट्रिय निर्देशकमा नियुक्त भएका छन् ।