स्ट्याण्डर्ड चार्टड बैंक नेपालको अध्यक्षमा जारिन नियुक्त |
काठमाडौं । स्ट्याण्डर्ड चाटर्ड बैंक नेपालले अध्यक्षमा जारिन दारुवाला नियुक्त भएकी छिन ।
काठमाडौं । स्ट्याण्डर्ड चाटर्ड बैंक नेपालले अध्यक्षमा जारिन दारुवाला नियुक्त भएकी छिन ।
काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा नं ५ दाउराडिपोमा अवस्थित देवदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अध्यक्ष पदमा युवा समाजसेवी रामनारायण घिमिरे निर्वाचित भएका छन् ।
काठमाडौं । नेपाल सुनचाँदी ब्यवसायी महासंघको शुक्रबारदेखि साठमाडौंमा शुरु भएको सातौं तथा आठौ बार्षिक साधारणसभा एबं तेस्रो महाअधिवेशन आइतबार सम्पन्न भएको छ ।
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड सञ्चालक समितिका अध्यक्ष धनिराम शर्माले बिहिबार पद तथा गोपनीयताको शपथ लिएका छन् । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी समक्ष बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा १२७ को उपदफा १ बमोजिम पदभार ग्रहण गरेका हुन् ।
उदयपुर । उदयपुर सिमेन्ट उद्योगको महाप्रबन्धकमा गोपी न्यौपाने नियुक्त भएका छन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय सिफारिसमा सोमबार बसेको मन्त्रीपरिषदको बैठकले न्यौपानेलाई महाप्रबन्धकमा नियुक्त गरेको हो ।
काठमाडौं । ट्रान्सपरेन्सी इन्टरनेसनल (टीआई) नेपालको अध्यक्षमा पद्मिनी प्रधानाङ्ग चयन भएकी छन् ।
काठमाडौं । नेपालमा निजी लगानी प्रबर्द्धन गर्न भन्दै स्थापना भएका कम्पनीहरुले एशोसिएसन गठन गरेका छन् ।
काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्सको कामु सिईओमा सुरेश प्रसाद खत्रीलाई नियुक्त गर्ने निर्णय गरेको छ ।
काठमाडौं । सर्वोच्च अदालत बार एशोसिएसनको ३३ औँ नयाँ कार्यसमितिका लागि भएको निर्वाचनमा वरिष्ठ अधिवक्ता पूर्णमान शाक्य विजयी भएका छन् ।
काठमाडौं । निजी क्षेत्रबाट सञ्चालित ओम हस्पिटल एण्ड रिसर्च सेन्टरको प्रमुख कार्यकारी अधिकृतमा यामबहादुर महत नियुक्त भएका छन् ।